• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

पर्यावरण जोगाउन जुगेडीमा गरियो बृक्षारोपण


  •   शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
  • मनोज गिरी, चितवन । ओम मेगाश्री फर्मास्युटिकल्स चितवन र लुम्बिनी विश्व शान्ति मञ्च काठमाडौंले बृक्षारोपण गरेको छ ।
    पर्यावरण जोगाउन र फलफूल उत्पादन बृद्धि गर्ने उद्धेश्य सहित आज उक्त कार्यक्रम गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडी स्थित ओम मेगाश्रीको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो ।
    उद्योग परिषरमा आंँप,कटहर, अम्बा,कागती, कपुर ,अंगुर,सिसौ, लिची ,धुपी, साल, लगायत दर्जन प्रजातीका फलफूल र वनस्पतिका विरुवा लगाइएको मञ्चका उपाध्यक्ष अर्जुन कँुवरले जानकारी दिनुभयो ।
    यस्ता कार्यले पर्यावरण जोगिनुका साथै वातावरण स्वच्छ र सफा हुने उहांँको भनाई छ ।
    मञ्चका अध्यक्ष बासु गौतमले संस्थाले देशैभर १० हजार वृक्षारोपण अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । ‘हामीले यहांँ मात्र होइन देशभर यो अभियान सञ्चालन गर्ने लक्ष्य लिएका छौं ।’ गौतमले भन्नुभयो ।

    Advertisement

    ओम मेगाश्री फर्मास्यूटिकल्सका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले वृक्षारोपण कार्यक्रम बाट स्वास्थ्यको लागि आवश्यक पर्ने अक्सिजन , फलफूल उत्पादन संगै स्वच्छ र हरियाली वातावरण निर्माण हुने र समाजमा यसले सकरात्मक प्रभाव पार्नेमा विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २९ का अध्यक्ष सुर्य बहादुर गुरुङ, शसस्त्र प्रहरी बल १७ नं. गण आपटारीका डीएसपी निरञ्जन भण्डारी,राष्ट्रिय बाणिज्य बैंक केन्द्रीय कार्यालयकी कृति प्रधान र ओम मेगाश्रीका कार्यकारी निर्देशक नेत्रनाथ पौडेल लगायतको सहभागिता रहेको थियो ।

    ओम मेगाश्री फर्मास्यूटिकल्स लि ले आफ्नो अन्तराष्ट्रिय स्तरको उत्पादन नेपाली औषधी बजारमा छिट्टै ल्याउने तयारीमा रहेको समेत सो अवसरमा जानकारी गराईएको थियो ।

    शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.