• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

बालकुमारी उच्च माविको अध्यक्षमा भट्टराई


  •   मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
  • चितवन । बालकुमारी उच्च माध्यमिक विद्यालय व्यवस्थापनको अध्यक्षमा गोपाल भट्टाराई चयन हुनु भएको छ । सोमबार अभिभावक, बुद्धिजीवि र वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट सहित बसेको व्यवस्थापन सहितको बैठकले भट्टराईलाई सर्वसम्मत चयन गरेको हो ।

    Advertisement

    नवगठित समितिका सदस्यहरुमा पदेन सदस्य वडा अध्यक्ष मनोज रानाभाट रहनुभएको छ भने सदस्यहरुमा नारायण परियार, शिव अधिकारी ,धनशिला न्यौपाने, पार्वती घर्ती, सनुजा श्रेष्ठ, सदस्य रहनुभएको छ । समितिको सदस्य सचिवमा बिद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटा रहनु भएको छ ।

    सो क्रममा प्रतिक्रिया दिदै भट्टराईले विद्यालयको भौतिक पूर्वाधार तथा गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर नराख्ने बताउनु भयो । पूर्व विद्यार्थी समेत रहनु भएका भट्टराईले शिक्षामा समान पहुंँच पुरयाउने उद्धेश्य सहित विद्यालय प्रशासनसंँग समन्वय गरी विद्यालयको स्तरोन्नतिको लागि अघि बढ्ने बताउनु भयो ।

    भट्टराई अटोमोबाइल क्षेत्रका प्रतिष्ठित व्यवसायीको रुपमा चिनिनुहुन्छ । उहांँ हाल चितवन चेम्बर अफ कर्मस का उपाध्यक्ष, नाडाका केन्द्रिय सदस्य एवं अन्य संघसंस्थामा पदाधिकारीको रुपमा काम गर्दै आउनु भएको छ । उहांसंँग विभिन्न संघसंस्थासंँग काम गरेको लामो अनुभव छ । सामाजिक कार्यमा समेत सक्रिय भट्टराई युवामाझ बढी लोकप्रिय हुनुहुन्छ ।

    मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.