• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

ग्रेसकोे शैक्षिक मेलामा आठसय बढी विद्यार्थीले लिए परामर्श


  •   शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
  • चितवन। चितवनको नारायणगढमा रहेको ग्रेस इन्टरनेशनल एजुकेसनले आयोजना गरेको शैक्षिक मेलामा विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको छ। शुक्रबार आफ्नै कार्यालय परिसरमा आयोजित शैक्षिक मेलामा ८ सय भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
    मेलामा अष्ट्रेलिया, क्यानडा, युके, न्यु–जिल्याण्ड, अमेरिका र साउथ कोरियाका विभिन्न कलेज तथा विश्वविद्यालयका २५ बढी प्रतिनिधिहरुले प्रत्यक्षरुपमा विधार्थी तथा अभिभावकलाई परामर्श दिईएको ग्रेस इन्टरनेशनल चितवनका निर्देशक गणेश लामिछानेले जानकारी दिए ।

    Advertisement

    ग्रेस इन्टरनेशनल एजुकेसनका प्रबन्ध निर्देशक लक्ष्मण पौडेल ’एन्ड्रयु’ ले शैक्षिक मेला कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा ग्रेस इन्टरनेशनल चितवनका निर्देशक गणेश लामिछानेले विश्वविद्यालयका प्रतिनिधिहरूलाई स्वागत समेत गरेका थिए ।

    शैक्षिक मेलाले बाहिर पढ्न चाहने विद्यार्थीहरूलाई विश्वस्तरीय शैक्षिक अवसरहरू सँग जोड्न ध्यान आकर्षित गरेको थियो । त्यस्तै मेलाले विद्यार्थीहरूलाई विश्वभरका अग्रणी शैक्षिक संस्थाहरूद्वारा प्रस्तावित शैक्षिक मार्गहरूको विस्तृत शृङ्खला अन्वेषण गर्ने अवसर प्रदान गरेको थियो। विश्वका प्रतिष्ठित विश्वविद्यालय र क्याम्पसका प्रतिनिधिहरू सँग प्रत्यक्ष अन्तरक्रिया गर्ने मौका पाएको, छात्रवृत्ति र उपलब्ध अवसरहरू बारे जानकारी पाएको हुँदा मेला उपलब्धीमूलक रहेको सहभागी विद्यार्थीहरूले बताए ।

    मेलामा उपस्थित हुने सम्पूर्ण विधार्थीहरुलाई आईएलटीएस र पीटीईमा विशेष छुट उपलब्ध गराएको लामिछानेले बताए । यस्तै मेलामा आकर्षक उपहारहरु समेत विद्यार्थीहरुलाई दिईएको थियो ।

    शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.