• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

बीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक सुदीप वाग्लेले प्राप्त गरे ‘पिएचडी’को उपाधि


  •   शनिबार, असोज ०६, २०८० मा प्रकाशित
  • चितवन ।वीरेन्द्र बहुमुखी क्याम्पसका व्यवस्थापन संकायका उपप्राध्यापक सुदिप वाग्लेले विद्यावारिधी (पीएचडी) को उपाधि हासिल गरेका छन् ।
    वाग्लेले भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयबाट ‘ नेपालका कम्पनीहरुको बित्तीय सामाजिक उत्तरदायित्व’ विषयमा पीएचडी गरेका हुन् ।

    Advertisement

    त्रिभुवन विश्वविद्यालयका स्थायी प्राध्यापक वाग्ले गोरखपुर विश्वविद्यालयमा सन् २०१८ मा पीएचडीको लागि गएका थिए भने सन् २०२१ मा आफ्नो शोधपत्र पूरा गरेका थिए । विश्वविद्यालयले हालै गरेको दीक्षान्त समारोहमा उनले विद्यावारिधीको उपाधि ग्रहण गरेका हुन् ।

    वाग्लेले २०५१ सालमा बालकुमारी उच्च माविबाट एसएलसी, बालकुमारी क्याम्पसबाट आईकम र बीबीएस, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबाट विसं २०६०सालमा एमबीएस उतीर्ण गरेका थिए । २०६२ सालबाट आंशिक प्राध्यापकको रुपमा सेवामा प्रवेश गरेका उनले पीएचडीको उपाधि लिएपछि चितवनमा रहेर प्राध्यापन र सामाजिक अनुसन्धानमा सक्रिय हुर्ने बताएका छन् ।

    भरतपुर महानगरपालिका–३ बाह्घरेका स्थायी घर भएका वाग्लेले पीएचडी उपाधिको गरिमा राखेर शैक्षिक र सामाजिक उनन्नयनमा आफ्नो बांँकी जीवन सक्रिय रहने बताए । वाग्ले अध्यापनमा कुशल, दक्ष उप–प्राध्यापकको रुपमा चिनिन्छन ।

    शनिबार, असोज ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.