• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अक्सफोर्ड कलेजका विद्यार्थीले इञ्जिनियरिड.मा १० जनाले ल्याए ४ एसजिपिए


  •   मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
  • गैँडाकोट ।पोखरा विश्वविद्यालयले लिएको सिभिल इन्जििनियरिङ्ग तर्फको अन्तिम परिक्षाको (आठौ सेमेस्टर)नतिजामा अक्सफोर्ड कलेज अफ इन्जििनियरिङ्ग एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) ले नयाँ रेर्कड कायम गरेको छ । सोमबार प्रकाशित भएको सिभिल इन्जििनियरिङ्ग तर्फको नतिजामा अक्सफोर्ड कलेजका १० जनाविद्यार्थीहरुले ४एसजीपीए ल्याउन सफल भएका छन् ।

    Advertisement

    सिभिल इञ्जिनियरिङ्ग तर्फ देशभरका विभिन्न कलेजका २४ जना विद्यार्थीहरुले ४ एसजीपीए ल्याएकोमाअक्सफोर्ड कलेजका मात्रै १० जना विद्यार्थीहरुले ४ एसजीपीए हाँसिल गरेका हुन् ।
    एउटै कलेजका १० जना विद्यार्थीहरुले ४ एससीजीपीए ल्याउनु विश्वविद्यालयकै ईतिहासमा नयाँ रेकर्ड भएको अक्सफोर्ड कलेजले जनाएको छ । कलेजका प्राचार्य प्रोफेसर इ. हरि भण्डारीका अनुसार अक्सफोर्ड कलेजका ८ जना छात्रा र २ छात्र गरी १० जना विद्यार्थीहरुले ४ एससीजीपीए ल्याएका छन्।

    विद्यार्थीहरु एलिसाकुमारी शाह, हिमापुन मगर, रोशनी श्रेष्ठ, समीक्षा भट्टराई, सरिना श्रेष्ठ, सोनिया सापकोटा, बिलिया शर्मा, सुस्मिता बास्तोला, अमितकुमार यादव र पारस पण्डितले ४ एसीजीपीए प्राप्त गर्न सफल भएका हुन् ।

    विश्वविद्यालयमै २४ जना विद्यार्थीहरुले ४ ४ एसीजीपीए ल्याएकोमा अक्सफोर्डका मात्रै १० विद्यार्थीहरु पर्न सफल भएका छन् । गत असार अन्तिम साता लिइएको सिभिल इञ्जिनियरिङ्ग तर्फ कुल८३ जना परिक्षार्थीले जाँच दिएकोमा ७० जना विद्यार्थीहरु उर्तिण भएका हुन् ।

    त्यसैगरी इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्समा समेत अक्सफोर्ड कलेजले नयाँ रेकर्ड कायम गरेको छ ।
    विश्वविद्यालयमै अक्सफोर्डका विद्यार्थीहरु स्वेता गुरुङ र सन्दिप श्रेष्ठले मात्र ४ एसजीपीए प्राप्त गरेका छन् । त्यसैगरी बिबिएमा १ जना विद्यार्थी (सुनिता थापा मगर)ले ४ एसजीपीए प्राप्त गरेका छन् ।

    त्यसैगरी बिसीएमा १ जना विद्यार्थी ज्योती शर्माले ४ एसजीपीए ल्याएका छन् । पोखरा विश्वविद्यालय मा नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज सहित १५ वटा कलेजहरु आवद्ध रहेका छन् ।
    अक्सफोर्ड कलेजका बिइ संयोजक भिम भण्डारीले शिक्षक, विद्यार्थी र अभिभावकहरुको सबैको समन्वयका कारण कलेजले राम्रो नतिजा प्राप्त गरेको बताउनु भयो ।

    कलेजका विद्यार्थीहरुले प्राप्त गरेको नतिजाले आफुहरुलाई उत्साहित बनाएको भन्दै उहाँले शिक्षक, विद्यार्थी, कर्मचारी सबैलाइ धन्यवादको पात्र भएको उल्लेख गर्नुभयो ।

    मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.