• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

स्पन्दन नेपालको नेतृत्वमा अनिता खनाल


  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित
  • चितवन । परोपकारमूलक सामाजिक गतिविधि गर्ने उदेश्यले महिलाहरुद्धारा स्थापना भएको भरतपुर १० मा रहेको स्पन्दन नेपालको अध्यक्षमा अनिता खनाल चयन हुनुभएको छ । संस्थाका अध्यक्ष इन्दिरा भूसालको अध्यक्षतामा भएको छैटौं साधारणसभा तथा दोश्रो अधिवेसनले खनालको अध्यक्षतामा ९ सदस्यीय कार्यसममिति सर्वसम्मत चयन गरेको हो ।

    Advertisement

    संस्थाको उपाध्यक्षमा सावित्री पौडेल र मन्जु पाठक सचिवमा बिमला दाहाल, सहसचिवमा शोभा बास्तोला र कोषाध्यक्षमा सिता भुसाल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा शकुन्न्तला धरेल, सावित्री शर्मा, पार्वती गुरुङ र बिमला घिमिरे चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिको आज बसेको पहिलो बैठकले संस्थाको सल्लाहकारमा गोमा भट्टराई, रन्जु मैनाली र इन्द्रमाया श्रेष्ठलाई चयन गरेको छ ।

    यसैविच नवनिर्वाचित अध्यक्ष खनालले आफ्नो छोराको जन्मदिनको अवसर पारेर शनिबार नै रामजानकी बालिका आश्रम देवघाटधाममा आश्रित बालिकाहरुलाई भोजन वितरण गर्नु भएको छ । बालिकाहरूलाई भोजन सेवा गरेर आफ्नो कार्यकालको शुभारम्भ गरेको अध्यक्ष खनालले बताउनुभयो ।

    शनिबार, असोज १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.