• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

भरतपुर -२ मा खाली जमीनको सदुपयोग : एक बिघाहामा फूलखेती


  •   बिहिबार, असोज १८, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ ले वडा भित्र रहेको खाली जमीनको सदुपयोेग र हरियाली प्रर्वन गर्ने उद्धेश्य सहित अभियान शुरु गरेको छ । वडा नम्बर २ मा रहेको अद्वैत संस्थाको करीब एक बिघा जमीनमा सयपत्री फूल लगाएर जग्गालाई प्रयोगमा ल्याईएको हो ।
    झाडी भएर खेर गएको सो जग्गामा आदर्श गृह नामक संस्थालाई खेती गर्न निःशुल्क रुपमा दिईएको छ । हाल उक्त संस्थाले सयपत्री फूल र केहीमा कोदो खेती गरेको छ ।

    Advertisement

    वडाको खाली जमीन सदुपयोग गर्ने अभियान अनुसार उक्त संस्थालाई प्रयोग गर्न दिईएको वडा अध्यक्ष रानाभाटले जानकारी दिए । ‘यो अभियानले एक त खाली जमीनको सदुपयोग हुन्छ अर्कोतिर उत्पादन र आत्मनिर्भरतालाई पनि जोड्न सकिन्छ ।’ रानाभाटले भने । वडालाई स्वच्छ सफा हरियाली बनाउन समेत यो अभियान सार्थक हुने उहांँको भनाई छ । भरतपुरको मुटुमा रहेको नारायणगढ क्षेत्रपुर र नारायणगढ– मुग्लिनसडक समेत छुने यो क्षेत्रमा हरियाली प्रर्वद्धन गर्न सके भरतपुर भ्रमण बर्ष २०२४ लाई समेत टेवा पुग्ने रानाभाटले बताए । वडा नम्बर २ जस्तै अन्य वडालाई पनि यस अभियानमा जोड्न अभिप्रेरित गर्ने रानाभाटको भनाई छ ।

    आर्दश गृहकी अध्यक्ष मिना खरेलले गृहमा बस्दै आएका महिलाहरुले खेती गरेको र यसका लागि लगानी र सहजीकरण संस्थाले गरेको बताईन । गृहमा संरक्षणमा रहेकाहरुलाई सहयो र आत्मनिर्भर वनाउनका लागि फूलखेती गरिएको उनले बताए । हामीले अन्य वडामा पनि खाली जमीन पाए र अनुकुलता मिले खेती लगाएर उनीहरुलाई आत्मनिर्भर र स्वालम्बन बनाउंँछौं । खरेलले भनिन । हाल यो संस्थामा हिंसामा परेका २७ जना महिला तथा बालिका रहेका छन ।
    वडाले वडा भित्रको जग्गा बाँझो राख्न नपाउने कार्यबिधि अनुसार खाली जमीन हस्तान्तरण गर्दै आएको बताइन् । “खेत बाँझो रहँदा झाडी बढ्ने र अपराधिक कृयाकलापहरु हुने भएकाले अभियान संञ्चालनमा ल्याई कार्यान्वयन गरिएको हो ।” रानाभाटले भने ।

    संस्थागत र समुहमा आउने अन्यलाईपनि वडा भित्रको जग्गा निशुल्क रुपमा खेती गर्न दिईने अध्यक्ष रानाभाटको भनाई छ । यहाँ उत्पादित फूलको वजारीकरण र लागि महानगर फलफुल तथा तरकारी थोक व्यवसायी संघ संग सहकार्य गरिएको छ । संघले बजारीकरण सहित आबश्यक मल समेत सहयोग गर्ने कार्यवाहक अध्यक्ष थिर प्रसाद धितालले जानकारी दिए । अन्य खाली जग्गामा उत्पादित तरकारी तथा फलफूल उपजलाई बजारीकरण र सहजीकरण गर्ने धितालले प्रतिबद्धता व्यक्त गरे ।

    बिहिबार, असोज १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.