• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

भरतपुरको लाईफलाईन हेयर ट्रान्सप्लान्टमा विशेषज्ञ चिकित्सकद्धारा असोज २८ देखि नि:शुल्क परिक्षण


  •   सोमबार, असोज २२, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेज अगाडि रहेको लाइफलाइन हेयर ट्रान्सप्लान्ट तथा स्किन केयरले कपाल तथा अनुहारको निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ । स्किन केयरले असोज २८ देखि ३० गते सम्म काठमाडौँका विशेषज्ञद्वारा सेवाग्राहीलाई निःशुल्क कपाल तथा अनुहारको ओपिडी परीक्षण सेवा दिन लागेको हो ।

    Advertisement

    लाईफलाइनले चाडबाडको अवसर पारेर गुणस्तरीय सेवा दिने उद्देश्यसहित निःशुल्क ओपिडी परीक्षण सेवा दिन लागिएको संस्थाका सञ्चालक जयराम जोशीले जानकारी दिनुभयो । ‘हामीले भदौमा पनि दुईदिने निशुल्क परिक्षण गर्यौं । यहाँबाट हालपनि दन्त तथा अन्य थप उपचारमा २० प्रतिशत छुट दिदै आएका छौँ ।’ जोशीले भन्नुभयो । सेवाग्राहीको माग र गुणस्तरीय सेवा लिन काठमाडौं जान नपरोस भन्ने हेतुले पुनः निःशुल्क परीक्षणको आयोजना गरिएको उहांँले बताउनु भयो ।

    उहांँका अनुसार लाईफलाईनमा अनुहारमा चाउरीपना, चायापोतो, दाग, कोठी भएका र पूर्ण रुपमा तालु भएको, कपाल झर्ने समस्या भएका बिरामीको आवश्यक परीक्षण र उपचार गरिनेछ । विशेषज्ञबाट दिइने यस सुविधाको समयमै लाभ लिन सेवाग्राहीलाई जोशीले आग्रह गर्नुभयो । यसअघि पनि हेयर केयर क्लिनिकले दांँतसम्बन्धी चेकजाँचको लागि निःशुल्क सेवा दिंँदै आएको छ भने थप उपचारमा २० प्रतिशत छुट सुविधा उपलब्ध गराउँदै आएको थियो ।

    लाईफलाईनमा हाल कपाल पूर्णरुपमा झर्ने तथा पातलो हुने समस्या भएकाको कपाल उमार्ने र रोप्ने, कपालमा पीआरपी र जिएफसी गर्ने , अनुहारमा रहेको कोठीलाई पूर्ण रुपमा हटाउने, अत्यधुनिक मेशिनबाट अनुहारको हाईड्रो फेसियल गर्ने , बोटोक्स अनुहारको चाउरीपना हटाउने, नाक ओठको सर्जरी गरि मिलाउनुका साथै गालामा डिम्पल बनाउने लगायतका सेवा दिईरहेको जोशीले जानकारी दिनुभयो ।

    संस्थाले दाँतसम्बन्धी सम्पूर्ण उपचारको साथै हेयर ट्रान्सप्लान्ट र स्किन केयरसम्बन्धी उपचार गर्दै आएको छ । दुई दशकअघिदेखि नारायणगढको शहीदचोकबाट सेवा शुरु गरेको चितवन हिमाल डेन्टलले सेवालाई विस्तार गरी भरतपुरबाट पनि दांँत, अनुहार र मुखसम्बन्धी समस्याको परीक्षण र उपचार गर्दै आएको छ । दक्ष विषेशज्ञ चिकित्सकबाट सेवा दिइरहेको क्लिनिकले अत्यधुनिक प्रविधिबाट उपचार गर्दै आएको छ ।

    यहाँ निःशुल्क दन्त परिक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टिष्टद्वारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नुपर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार, दाँतमा हिरा राख्ने, दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे सहितको सेवा उपलब्ध रहेका छन् ।

    सोमबार, असोज २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.