• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

एभरेष्ट साकोसको १६ औं बार्षिक साधारण सभा सम्पन्न


  •   बुधबार, असोज २४, २०८० मा प्रकाशित
  • चितवन । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था नारायणगढको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । भरतपुरमा आज सम्पन्न बार्षिक साधारण सभा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी र संस्थाका अध्यक्ष बालगोपाल चुकेको सभापतित्वमा सम्पन्न भएको हो ।
    कार्यक्रममा विशिष्ट अतिथिको रुपमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइराला ,नेफ्स्कुनका नवराज सापकोटा, एभरेष्ट साकोसका कानुनी सल्लाहकार डाक्टर कुन्साङ्ग लामा , निवर्तमान अध्यक्ष महेन्द्र शाक्य लगायतको सहभागी हुनुहुन्थ्यो ।

    Advertisement

    सो अवसरमा बोल्दै प्रमुख अतिथि अधिकारीले सहकारी इतिहास चितवनबाट शुरु भएको बताउंँदै सहकारी उत्पादनमुखी र शेयरसदस्यमैत्री हुनुपर्ने बताउनु भयो । सहकारीले साना पुंँजीलाई एकीकृत गर्दै उद्यमशील बनाउन प्रेरित गर्नुपर्ने भन्दै यस्ता पूंँजीलाई उत्पादन क्षेत्रमा लगाउनु पर्ने बताउनु भयो । छोटो समयमै संस्थाको कुशल नेतृत्वका कारण एभरेष्ट साकोसले उचाई लिएको बताउंँदै उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

    चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइरालाले वित्तिय क्षेत्रमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । उहांँले सहकारीलाई विश्वास गर्नुपर्ने र बचत बृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । सहकारीमा शुसासन , अनुशासन हुनुपर्ने र जोखिमबाट मुक्त सहकारी बनाउन संघ लागिरहेको उहांँको भनाई थियो ।
    नेफ्स्कुनका नवराज सापकोटाले नेफ्स्कुनले नीति, विधि र प्रविधिमा जोड्न मदत गरेको बताउनु भयो । सहकारीको प्रर्वद्धनको लागि शेयर सदस्य जागरुक बन्नुपर्ने बताउंँदै शेयर सदस्यको जागरुकताबाट मात्रै सहकारी बलियो हुने बताउनु भयो ।

    संस्थाका अध्यक्ष बालगोपाल चुकेले समुदायमा आधारित उत्कृष्ट , व्यवसायिक एवं दिगो वित्तिय सहकारी संस्था भन्ने परिकल्पनाका साथ संस्थाले रणनैतिक योजना निर्माण गरी व्यवसायिक , सामाजिक, सदस्यमैत्री सेवाका साथ अघि बढेको बताउनु भयो । उहांँले सबैको सहयोग , साथ र विश्वासले संस्थाले उचाई प्राप्त गरेको बताउनु भयो । सहकारीका सिद्धान्त मुल्य मान्यता र सरकारको नीति निर्देशनका साथ अघि बढेको र आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गर्दै सम्पूर्ण शेयर सदस्यलाई धन्यवाद दिनु भयो ।

    २०६४ साल चैत्र १४ गते संस्थापक अध्यक्ष स्वर्गीय रविमान श्रेष्ठको नेतृत्वमा २५ जनाबाट शुरु भएको यस संस्थामा हाल चार हजारको हाराहारीमा शेयर सदस्य छन ।
    १२ लाख शेयर पुंँजीबाट शुरु भएको यस संस्थाको शेयर पुंँजी ५ करोड ४० लाख ३७ हजार ७००, बचत रकम २५ करोड २७ लाख २१ हजार ६०६ , ऋण लगानी ३१ करोड ३३ लाख २८ हजार ५९६ र जगेडा तथा अन्य कोष ५, करोड ९७ लाख ४६ हजार ५७९ गरी कुल सम्पत्ति ४० करोड १२ लाख ८० हजार ४८२ रुपैंयाको कारोबार गरेको छ ।

    बुधबार, असोज २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.