• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

भरतपुरको पर्यटन प्रर्वद्धन गर्न असोज २८ गते साइकल यात्रा


  •   बिहिबार, असोज २५, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर भ्रमण बर्ष २०२४ को पूर्वसन्ध्यामा भरतपुरमा साइकल यात्रा गरिने भएको छ । बिशेषगरी चितवनको ग्रामीण पर्यटन तथा पर्यापर्यटनको प्रर्वद्धनको लागि साईकल यात्रा गरिने भएको हो । भरतपुर महानगरपालिक वडा नम्बर ६ स्थित बाटुली पोखरीबाट निकुञ्जको काख हुंँदै जगतपुर सम्म ‘राईनो टु राप्ती राईड–२०८०’ साइकल यात्रा गर्न लागिएको छ । दक्षिणकाली पर्यटन सहकारी संस्था र चितवन साइकल राईडर्सको संयुक्त आयोजनामा घटनास्थापनाको अवसर पारेर यही असोज २८ गते ३० किमी साईकल यात्रा हुने आज नारायणगढमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।
    भरतपुर भ्रमण बर्ष आगमनको जानकारी दिन र बिशेषगरी यस बर्ष ग्रामीण पर्यटनको प्रर्वद्धन गर्न साइकल र्यालीको आयोजना गरिएको सहकारी संस्थाक अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
    ‘हामीले यस र्यालीबाट स्थानीयको कला संस्कृति, श्रोत , रितीरिवाजको बारेमा विश्व सामु चिनाउने प्रयास गर्नेछौं, श्रेष्ठले भने , अर्कोकुरा ग्रामीण पर्यटन र पर्यापर्यटनको प्रर्वद्धनमा पनि टेवा पुग्ने विश्वास छ ।’ श्रेष्ठका अनुसार साइकल राईर्डसले घटस्थापनाको दिन राईनोताल, बाटुली पोखरी हुंँदै , सिमसार क्षेत्र हुंँदै नारायणी किनार हुंँदै भरतपुर महानगरपालिका वडा नम्बर २३ को ध्रुवघाटसम्म साईकल र्याली हुनेछ ।

    Advertisement

    जंगल सफारी सहितको साईकल र्यालीले यस क्षेत्रको जैविक विविधता, पर्यापर्यटनको साथै यस क्षेत्रको पर्यटन प्रर्वद्धन र वन्यजन्तुको संरक्षणमा समेत सचेतना अभिवृद्धि हुने उनको भनाई छ । र्यालीमा संरक्षणकर्मी, अभियान्ता, पर्यटनकर्मी , साइकलप्रेमी लगायत जनप्रतिनिधि गरी १५० जनाले साइकल यात्रा गर्नेछन । यसको थप प्रर्वद्धन र साथ सहयोगको लागि हरेक चोक र टोलमा विभिन्न संघसंस्थाले यात्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा कार्यmम संयोजक, कृष्णहरी ढकाल, प्रोफेसनल एजुकेशन कल्सल्टेँन्सीका प्रबन्धक सन्तोष खनाल, सहकारी संस्थाका सचिव गजेन्द्र पोखरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम विष्णु बहादु भुजेलले सञ्चालन गरेका थिए । ।

    बिहिबार, असोज २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.