• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन मेडिकल कलेजमा अत्यधुनिक सेवा सहित स्तन क्यान्सरको निःशुल्क परीक्षण


  •   शनिबार, असोज २७, २०८० मा प्रकाशित
  • चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सर परीक्षण निःशुल्क गरिएको छ । अक्टोबर महिनाभरी स्तन क्यान्सर सचेतना महिनाको अवसरमा अस्पतालले ओपिडि टिकट निःशुल्क गरिएको हो । कलेजले अक्टोबर महिना भरी स्तन क्यान्सर स्क्रिनिङका लागि मेमोग्राम र ब्रेष्ट युएसजीमा ३० प्रतिशत छुट दिईएको आज आयोजित अस्पतालमा जानकारी दिईयो ।
    सो अवसरमा बोल्दै अस्पतालका निर्देशक प्रताप देवकोटाले अस्पतालको क्यान्सर इन्सिच्युटमा अत्यधुनिक सेवा सहित सबै प्रकारका उपचार भईरहेको बताउनु भयो । ’हामीले क्यान्सर सचेतना मन्थको अवसरमा निशुल्क , छुट सुविधा र अन्य उपचारमा सहुलियत र गुणस्तरीय सेवा दिदै आएका छौं । ’देवकोटाले भन्नुभयो ।

    Advertisement

    अस्पतालले स्तन क्यान्सर न्यूनिकरण र रोकथामका लागि विभिन्न सचेतना कार्यक्रम समेत गर्दै आएको छ । यसको न्यूनिकरणका लागि अस्पतालले चितवनका हरेक स्कुल , कलेजमा प्रत्येक शुक्रबार सचेतना दिंँदै आएको अस्पतालका अंकोलोजिष्ट डाक्टर सुवास ठाकुरले जानकारी दिनुभयो । उहांँका अनुसार कक्षा ९ भन्दा माथिका छात्राहरु र विद्यालय, क्याम्पसमा कार्यरत महिला कर्मचारीलाई स्तनमा हुने गाँठागुँठी तथा गिर्खाहरुको पहिचान कसरी गर्ने, कसरी आफैले थाहा पाउन सकिन्छ भन्ने विधि सिकाउने गरिएको छ ।

    उहाँले स्तनामा गाँठागुँठी भेटिएमा आत्तिहाल्नु नपर्ने र चिकित्सकको परामर्श लिनुपर्ने बताउनुभयो । ‘स्तनमा हुने सबै गाँठागुँठी क्यान्सर हुँदैनन्, तर गाँठागुँठी देखिए क्यान्सर हो होइन भन्ने यकिन गर्नुपर्छ ’ डाक्टर ठाकुरले भन्नुभयो ।” त्यसका लागि मेमोग्राम र युएसजी गरेर क्यान्सरको यकिन गर्न सकिने उहाँको भनाई थियो ।
    क्यान्सर इन्स्टिच्यूमा सबै बढी मुख, जिब्रो, घाँटी, पाठेघर, ब्रेष्ट र फोक्सोका क्यान्सर भएका बिरामी आउने गरेको उहाँले बताउनु भयो ।
    सो अवसरमा बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा.दयाराम लम्सालले शुरुआती अवस्थामा स्तन क्यान्सर पहिचान गर्न सके निको हुने दर पनि उच्च हुने बताउनुभयो ।
    स्तन क्यान्सर महिलामा मात्रै नभएर पुरुषमा पनि हुने गर्दछ । हरेक एक लाख जनसंख्यामा चार÷पाँच जना पुरुषलाई स्तन क्यान्सर हुने गरेको चिकित्सक विशेषज्ञको भनाई छ ।

    विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिना (ब्रेष्ट क्यान्सर अवारनेश मन्थ) रुपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउंँदै आएको छ । सोही क्रममा आज सिएमसी परिषरबाट भरतपुर अस्पताल सम्म पिंक वाकाथन कार्यक्रम सम्पन्न गरेको छ ।

    शनिबार, असोज २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.