• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

वडा नम्बर २ का सडकपेटीमा राखिएका फूलसहितका गमला अराजक समुहद्धारा तोडफोड


  •   मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
  • चितवन । वडा नम्बर २ द्वारा आयोजित कार्यक्रम हरियाली वडा भन्ने अभियान अन्तरगत नमस्ते चोक देखि पोखरा बस पार्क सम्म फूलसहितका गमला राख्ने क्रममा आइतबार राती अराजक समुहद्धारा तोडफोड भएको छ । लक्ष्मी पूजाको राती अज्ञात समुहले फुटाउंँदै गरेको दृश्य सिसिटीभी फुटेजमा पनि देख्न सकिन्छ । अभियानलाई विथोल्न गमला फुटाृउने समुहको पहिचान गरी सकेसम्म पक्राउ गरि कारबाहीको माग गरिएको अध्यक्ष मनोज रानाभाटले बताउनु भयो । ‘गमला फुटाउने व्यक्ति सिसिटीभी फुटेजबाट सहजै देख्न सकिन्छ , रानाभाटले भन्नुभयो, प्रहरीले चाडो भन्दा चांँडो दोषीलाई पक्राउ गर्री कारबाहीको माग गर्दछु ।’

    Advertisement

    वडाको तर्फबाट कारबाहीको माग गरी निबेदन दिईसकेको र वडाबासीलाई पनि दोषी पहिचान गर्न रानाभाटले आग्रह गर्नुभएको छ । दोषी पहिचान गर्न प्रहरी समक्ष निवेदन दर्ता गरेपनि हालसम्म दोषी फेला पर्न सकेको छैन ।
    ‘ यस्तो हदैसम्म निकृष्ट कार्यले हामीलाई दुःखित तुल्याएको छ, रानाभाटले भन्नुभयो, तर हामी कत्तिपनि बिचलित हुंँदैनौ । हाम्रो अभियान जारी रहन्छ ।’ उहांँले आफ्नो मोबाईल ९८५५०५८०५३ मा फोन गरी दोषी पहिचानको लागि सबैसंँग सहयोगको आग्रह गर्नुका साथै हरियाली २ नम्बर अभियानमा साथ , सहयोग र सार्बजनिक सम्पत्तिको संरक्षण गर्न समेत वडाबासीलाई अनुरोध गर्नुभएको छ ।

    मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.