• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अक्सफोर्ड कलेजद्धारा ‘क्वालिटी एसुरेन्स एण्ड जर्नल र्यान्किङ्’ विषयक सेमिनार


  •   शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
  • गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) को आयोजनामा QUALITY ASSURANCE AND JOURNAL RANKING विषयक एकदिने सेमिनार शुक्रबार सम्पन्न भएको छ ।

    Advertisement

    अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) का प्रचार्य प्रोफेसर ई. हरि भण्डारीको अध्यक्षता एवंम् पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन एसोसियट प्रोफेसर डा. दयाराज ढकालको प्रमुख आतिथ्यतामा भएको सेमिनारमा एसोसियट प्रोफेसर डा.रविन्द्र घिमिरे र एसोसियट प्रोफेसर डा.अन्जय कुमार मिश्रले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    सेमिनारमा कार्यपत्रमाथि पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन एसोसियट प्रोफेसर डा. दयाराज ढकाल र व्यवस्थापन विषय समितिका अध्यक्ष प्राध्यापक डा. महानन्द चालिसेले टिप्पणी तथा विश्लेष्ण गर्नुभएको थियो ।

    अक्सफोर्ड कलेज र भ्याली स्टेट कलेज भरतपुरका स्नातक तहमा अध्यापन गराउने प्राध्यापकहरु, प्रमुख तथा सहायक प्रमुख पदमा कार्यरत कर्मचारीहरु सहभागि रहेको सो सेमिनारको समापन समारोहको विशेष अतिथि योजना तथा महाशाखाका प्रमुख प्राध्यापक डा. दिपकराज पौडेल रहनु भएको थियो ।

    कलेजमा शैक्षिक तथा व्यवस्थापन अभिबृद्धि कसरी गर्ने ? खोज तथा अनुसन्धानलाई कसरी परिस्कृत गर्ने ? कलेजका QAA कसरी कायम गर्न सकिन्छ ? लगायतका विविध विषयमा सेमिनारमा छलफल भएको हो । सो अवसरमा अक्सफोर्ड कलेजले प्रकाशन गरेको म्यानेजमेन्ट, टेक्नोलोजी र सामाजिक विज्ञान जर्नलको लोर्कापण समेत गरिएको थियो ।

    शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.