• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

गुणस्तरीय स्वास्थ्य सेवा दिएको भन्दै पुरानो मेडिकल कलेज सम्मानित


  •   मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
  • चितवन । चितवन मेडिकल कलेज अफ मेडिकल साईन्सेस ( पुरानो मेडिकल कलेज ) सामाजिक सुरक्षा कोषद्धारा सम्मानित भएको छ । कोषले बाग्मती प्रदेश अन्तर्गत कलेजले सामाजिक कोष अन्र्तगत रहेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको भन्दै पुरानो मेडिकल कलेजलाई सम्मानित गरेको हो ।

    Advertisement

    कोषको छैठौं सामाजिक सुरक्षा दिबसको अवसरमा आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा कलेज प्रमुख प्रोफेसर डाक्टर सुदीप केसीलाई प्रसंशापत्र सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मानित गरेका थिए ।कार्यक्रममा पुरानो मेडिकल कलेज सहित काठमाडौं मेडिकल कलेजलाई सम्मानित गरिएको हो ।

    सामाजिक सुरक्षा कोष स्थापना भए देखि नै कोषमा आबद्ध भएर मध्य नेपालको उपत्यका बाहिरको पहिलो अस्पतालको रुपमा कलेजले सामाजिक सुरक्षा कोष अन्तर्गत रहेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको पुरानो मेडिकल कलेजले जनाएको छ । हाल मध्य नेपालको पूर्वमा जनकपुर देखि पश्चिममा नेपालगन्ज सम्मका सामाजिक सुरक्षा कोशमा आबद्ध हजारौ कर्मचारी हरु पुरानो मेडिकल कलेजमा उपचार सेवा लिन आउने गरेको पुरानो कलेजका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।

    साथै कलेजले पनि सामाजिक सुरक्षा कोष अन्तर्गत उपचार सेवा लिने शर्त अवस्था र प्रक्रिया बारे सामाजिक सुरक्षा कोषसंगको समन्बयमा विभिन्न अन्र्तक्रिया कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ । कार्यक्रममा श्रममन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्य सचिव लगायत कोष पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

    मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.