• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

३२ औं अन्तरराष्ट्रिय अपांग दिवस : ह्वील चेयर र कृतिम हातखुट्टा सहयोग


  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
  • चितवन । अपांग जागरण अभियान चितवनको समन्वय र लायन्स क्लब अफ नारायणगढ, नारायणीको सहयोगमा अपांगलाई ह्वील चेयर, कृतिम हातखुट्टा सहयोग गरिएको छ । ३२ औं अन्तरराष्ट्रिय अपांग दिवसको अवसरमा उनीहरुलाई उक्त सामाग्री वितरण गरिएको हो । अपांँग जागरण अभियान चितवनले १० जनालाई कृतिम हातखुट्टा र लायन्स क्लबले एक अपांँग महिलालाई ह्वील चेयर सहयोग गरेको अभियानका अध्यक्ष अम्बिकालाल श्रेष्ठले जानकारी दिनुभयो । भरतपुरमा आयोजित सो कार्यक्रममा क्लबले चारजना विपन्न विद्यार्थीलाई निशुल्क शैक्षिक सामाग्री प्रदान गरेको थियो ।

    Advertisement

    सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले विगतका बर्षहरुमा जस्तै यसबर्षपनि संस्थाले अपांगलाई ह्वील चेयर र कृतिम हातखुुट्टा वितरण गर्दै आएको बताउनु भयो । उनीहरुको दैनिक जीवन सहज र सरल होस भन्ने हेतुले त्यस्ता व्यक्तिहरुलाई सामाग्री वितरण गरिएको उहांँले बताउनु भयो । संस्थाले यस्ता व्यत्तिहरुकोलागि आत्म निर्भर बनाउने उद्धेश्यसहित सीपमुलक काम दिदै आएको समेत उहांँले जानकारी दिनुभयो । उहांँले जागरण अभियानले हाल १५ जना अपांगलाई स्वरोजगार उपलब्ध गराएको समेत बताउनु भयो ।

    क्लबका गर्भनर आरएस महत्तोले अपांँगले अपांगलाई नै सहयोग गर्नु सह्रानीय काम रहेको बताउनु भयो । अपांगले पनि समाजमा केही गर्न सक्छन भन्दै उहांँले सबै क्षेत्र तथा संस्थाले उनीहरुको जीवनस्तर उकास्न मदत गर्नुपर्ने बताउनु भयो । वितरण कार्यक्रममा अभियानका पदाधिकारी तथा सदस्य तथा लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरु सहभागिता रहेको थियो ।

    आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.