• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

ग्रीनल्याण्ड पब्लिक स्कुलद्धारा चितवनमै पहिलो पटक ‘पीबीएल’ मेला


  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
  • चितवन । चितवनमा विद्यार्थीलाई लक्षित गदै जीवनपयोगी व्यवहारिक ज्ञान सहितको शैक्षिक मेला हुने भएको छ । भरतपुर महानगरपालिका –१२ स्थित ग्रिनल्याण्ड पब्लिक स्कुलको आयोजनामा मंगलबार भरतपुरमा पहिलो पिबीएल (प्रोजेक्ट बेस लर्निङ) मेला–२०२३ आयोजना गर्न लागिएको हो । विद्यार्थीले सैदान्तिक शिक्षा संँगै जीवनपयोगी , व्यवहारिक र नवप्रर्वद्धन संँग जोडिने खालका सिर्जनाहरु मेलामा प्रर्दशन गरिने आयोजकले जनाएको छ ।

    Advertisement

    आज आयोजित पत्रकार सम्मेलनमा स्कुलकी प्राचार्य ईन्दिरा कार्कीले विद्यार्थीलाई किताबी ज्ञानमात्र नदिई उनीहरुको जीवनका लागि चाहिने आधारभुत जीवनपयोगी ज्ञान दिन यो शैक्षिक मेला आयोजना गरिएको जानकारी दिनुभयो । ‘यसमेलापछि विद्यार्थीले सीप संंस्कार, जीवन र जीविकाबारे र उनीहरुको व्यवहारमा परिवर्तन ल्याउन उक्त मेलाको आयोजना गरेका हांैं ,ताकि विद्यार्थीले भोलिका दिनमा कुनै पनि व्यवहारिक तथा नवप्रर्वद्धन तथा व्यवसाय गरेर आफूलाई अगाडि बढाउन सकुन ।’ कार्कीले भनिन ।

    मेलामा विद्यार्थीहरुले ८४ वटा चुनिएका सिकाई र सिर्जनाहरुलाई प्रर्दशनमा राखिनेछ । अभिभावक, शैक्षिक सरोकारवाला लगायत अवलोकन कर्ता रहने मेलामा विद्यार्थीले आफ्ना उत्पादन र सिर्जनाहरुलाई मेलामा बिक्री गरेर आम्दानी गर्न समेत सकिने कार्र्कीले जानकारी दिइन ।

    मेलामा विद्यार्थीले दुनाटपरी, बटारिएको धुप, चित्रकला, खानाका परिकार, लगायत विज्ञान प्रविधिका स्टल रहनेछन ।
    अन्य विद्यालयका विद्यार्थीहरुलाई पनि जीवनपयोगी र व्यवहारिक शिक्षाको अपरिहार्य हुन्छ भन्ने प्रेरणा दिन मेलाको आयाजना गरिएको स्कुलले जानकारी दिएको छ ।

    यो मेला अन्र्तराष्ट्रिय अभ्यास अन्तर्गत अमेरिकन मनोबैज्ञानिक डा. होवर्ड गार्नरद्धारा प्रतिपादित थेअरी ‘अफ मल्टिपल ईन्टेलिजेन्स’मा आधारित अभ्यास हो । जहांँ विद्यार्थीको क्षमता , रुची, लगाव अनुसारको बुद्धिमताको पहिचान गरी उक्त क्षेत्रमा अभ्यास गराईने गरिन्छ ।

    आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.