• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

विन्देश्वरी टोल विकास संस्थाद्धारा १२० विपन्न विद्यार्थीलाई न्यानो कपडा


  •   शनिबार, पुष ०७, २०८० मा प्रकाशित
  • रत्ननगर । पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १५ मा अवस्थित विन्देश्वरी आधारभुत विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

    Advertisement

    शनिवार विन्देश्वरी टोल विकास संस्थाले न्यानो कपडा वितरण गरेको हो । टोल विकास संस्थाका अध्यक्ष ज्ञान बहादुर थिङ्गले विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको जानकारी दिए ।
    विन्देश्वरी टोल विकास संस्थाले देउसी भैलोबाट संकलित रकमबाट विद्यालयमा आश्रीत सिमान्तकृत चेपाङ्ग समुदायका १२० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो। त्यस्तै,संस्थाले देउसी भैलो बाट संकलित रकम वाट नै टोलका मुख्य चोकहरुमा भ्यापर लाईट राखेको छ ।

    वडाध्यक्ष आसिक तामाङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विन्देश्वरी टोल विकास संस्थाका अध्यक्ष टोल अध्यक्ष ज्ञानबहादुर थिङ्ग सभाध्यक्ष रहेका थिए। वडाध्यक्ष तामाङले विपन्न विद्यार्थीहरुलाई जाडोको समयमा न्यानो कपडा वितरण गर्दा अत्यन्त खुशी लागेको बताए । उनले भने, ‘आगामी दिनमा पनि विपन्न विद्यार्थीलाई वडा कार्यालयले थप सहयोगका कार्यक्रमहरु ल्याउनेछ ।’

    कार्यक्रममा विशिष्ट अतिथि वडा सचिव सुर्यप्रसाद ढुंगाना विव्यस अध्यक्ष पुरुषोतम कट्टेल लगायतले मन्तव्य दिएका थिए । वडा सदस्य शिवप्रसाद तिवारी, ईमप्रसाद पन्त, लिला देबी पोख्रेल, हिमचुली टोल विकास संस्थाका अध्यक्ष बाबुराम ढकाल,दिग्दर्शन टोलका अध्यक्ष ईश्वरी नेपाल, राम जानकी टोल बिकास संस्थाका अध्यक्ष योगेन्द्र लामिछाने, इन्द्रेणी कृषक समूहका अध्यक्ष आइतराम स्याङ्तान, सदस्य कोपिला पौडेल, प्रधानाध्यापक हरिप्रसाद खनाल लगायत अतिथिको रुपमा रहेका थिए।

    संस्थाका उपाध्यक्ष भोजराज रेग्मीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम दिपक भट्टराईले संचालन गरेका थिए । सोही कार्यक्रममा विन्देश्वरी टोल विकास संस्थाका खेलाडिहरुलाई सम्मान समेत गरिएको छ। टोल स्तरीय माधवपुर नक आउट फुटबल प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल खेलाडीहरुलाई कार्यक्रममा सम्मान गरिएको हो ।

    शनिबार, पुष ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.