• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा भट्टराई, उपाध्यक्षमा रामुदामु र काप्री


  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित
  • चितवन । चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा गोपाल भट्टाराई सर्वसम्मत चयन भएका छन । आज भरतपुरमा सम्पन्न चेम्बरको दोश्रो अधिबेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्य कार्यसमिति चयन गरिएको हो ।
    अध्यक्ष दीर्घ मान श्रेष्ठको अध्यक्षता सम्पन्न अधिबेशनले उपाध्यक्षमा रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिबमा महेश तिवारी, सचिबमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक, सह– कोषाध्यक्षमा – प्रकाश श्रेष्ठ चयन भएका छन । यस्तै सदस्यमा गगन लामा, शुकरानी लामा, शोभा गौतम, नबिन रिजाल , बलराम भण्डारी, दिपेश श्रेष्ठ, निलेन मान शाक्य, राम प्रसाद सुबेदी, प्रमिल न्यौपाने, बिशाल भट्टाराई, अच्युत थपलिया, शोभाखर अधिकारी र पुरुषोत्तम कंंडेल रहेका छन ।
    कार्यक्रममा संस्थाको प्रगति प्रतिबेदन भाबी कार्ययोजना र आर्थिक प्रतिबेदन अनुमोदन गरिएको छ । साथै देशको बर्तमान आर्थिक अवस्था, ब्यबसायीहरुले भोग्नु परेको समस्याका संदर्भमा ब्यबसायीहरुले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
    सो अवसरमा बोल्दै संस्थापक अध्यक्ष समेत रहनु भएका अध्यक्ष दीर्घ मान श्रेष्ठले संस्था स्थापनाकाल देखि हाल सम्म नेपालमा चेम्बरले पुर्याएको योगदानको बारे चर्चा गर्दै बर्तमान अवस्थामा ब्यबसायीलाइ धैर्यतापुर्बक आफ्नो ब्यबसायमा लाग्न अनुरोध गरे ।
    नवनिर्वाचित अध्यक्ष भट्टाराईले समस्या न्यूनीकरण र गुनासोलाई सम्बन्धित सरोकारवाला निकाय संग समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्दै बैदेशिक रोजगारीका लागि विदेश पलायन हुने युवाहरुलाई नेपालमै उधम तथा रोजगारीको बातावरण बनाउन विभिन्न कार्यक्रमहरु संचालन गरिने बताए ।

    Advertisement

    बुधबार नै नवनिर्वाचित अध्यक्ष गोपाल भट्टराईको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको छ ।
    २०७५ सालमा चितवनमा स्थापित संस्थाले व्यबसायिक हकहित, प्रवद्र्धन, व्यवसायिक दक्षता विकास सरोकार लगायत विभिन्न क्षेत्रहरुमा कार्य गर्दै आएको छ ।

    बुधबार, पुष ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.