• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सागरको पहिलो गीत ‘निश्चल आँखामा’, देव र रन्जिताको रोमान्स (भिडीयो सहित)


  •   बुधबार, पुष १८, २०८० मा प्रकाशित
  • चितवन । नव गायक सागर भुषालको रोमान्टिक गीत ‘निश्चल आँखामाु सार्वजनिक भएको छ । चितवनको नारायणगढमा आज ९सोमबार०आयोजित पत्रकार सम्मेलनमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

    Advertisement

    गीत गायक भुषालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । रोमान्टिक फ्लेवरको उक्त गीतमा गायक भुषालको सोलो आवाज छ । गीतको शब्द भिष्मराज जोशीले लेखेका हुन् । सन्तोष रत्न दङ्गलको कम्पोजिसन रहेको गीतमा एसके बच्चाको एरेन्ज छ ।
    गीतमा देव आरएन र रन्जिता श्रेष्ठ फिचर्ड छन् । देवले यस अघि पनि केही म्युजिक भिडियो र लघु चलचित्रमा काम गरिसकेका छन् । रन्जिताको भने यो डेब्यु म्युजिक भिडियो हो । भिडियोलाई राजिव समरले निर्देशन गरेका हुन् ।

    प्रवेश पण्डित, नेत्र गुरुङ र सन्तोष परियारले खिचेको भिडियोमा निर्देशक राजिवकै कोरियोग्राफी छ । भिडियोलाई प्रवेश पण्डितले सम्पादन गरेका हुन् । गीतको भिडियो चितवन र नवलपुरमा छायांकन गरिएको हो ।

    कार्यक्रममा गायक भुषालले सात वर्षपछि संगीत अध्ययनपछि पहिलो पटक आफ्नै गीत सार्वजनिक गरिएको बताए । संगीतको विद्यार्थीको रुपमा सात वर्षको सिकाई अनुभव समेटेर गीत सार्वजनिक गरिएको बताए । दर्शक स्रोताको ताली र गाली दुबै स्वीकार गर्न आफू तयार रहेको उनको भनाइ थियो ।
    मोडल देवले यस अघिको भन्दा यस पटक फरक गर्ने प्रयास गरेको बताए । उनले यस अघि पनि अधिकांस रोमान्टिक गीतमा नै काम गरेका थिए । यस्तै मोडल रन्जिताले पहिलो प्रयास भए पनि आफ्नो शत प्रतिशत दिएको बताइन् । पहिलो पटक म्युजिक भिडियो गरेकी रन्जिता मोडलिङ क्षेत्रमा भने केही वर्षयता निरन्तर सक्रिय छिन् ।

    बुधबार, पुष १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.