• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

उज्यालो टाईम्स मिडिया दियो देवघाटको बालिका आश्रमलाई खाना तथा शैक्षिक सामाग्री


  •   शनिबार, पुष २८, २०८० मा प्रकाशित
  • चितवन । उज्यालो टाईम्सद्वारा देवघाटको श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम) का आश्रितहरुलाई खाना खुवाउने तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
    उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को बार्षिक कार्यक्रमहरु मध्येको गत कार्तिक २४ गते सम्पन्न “उज्यालो तिहार–२०८०” कार्यक्रमबाट वचत रकम सदुपयोग गर्ने उद्धेश्यसहित आश्रमलाई सहयोग गरिएको हो । श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम) मा आश्रितहरुलाई खाना खुवाउने तथा स्टेशनरी वितरण कार्यक्रम गरिएको छ उज्यालो टाईम्सका अध्यक्ष राजु भट्टले जानकारी दिनुभयो ।

    Advertisement

    प्रमुख अतिथि चितवन पत्रकार महासंघ, चितवनका अध्यक्ष नारायण अधिकारीले उज्यालो टाईम्सले सामाजिक उत्तरदायित्व वहन अन्र्तगत विभिन्न कार्यक्रमहरुबाट समाजलाई सूसुजित गर्दै आईरहेको भन्दै आश्रममा आश्रित बालिकाहरुलाई केही सहयोग गरेर उदाहरणीय कार्य गरेकोमा प्रशंसा गर्नुभयो ।

    त्यस्तै कार्यक्रमकी विशिष्ट अतिथि उद्योग वाणिज्य संघ चितवनकी वाणिज्यतर्फको कार्यसमिति सदस्य सुनिता लिगल कर्माचार्यले आश्रममा रहेका बालिकाहरुमा अनुशासनसँगै उनीहरुमा देखिएको संस्कारका कारण आश्रम त्यतिबेला देखिनै सबैको केन्द्रविन्दु बनेको बताउनुभयो । उहाँले आफूलाई जीवनकै एक महत्वपूर्ण कार्यक्रममा सहभागी गराएर केही बुझ्ने मौका प्रदान गरेकोमा उज्यालो टाईम्सलाई धन्यवाद समेत दिनुभयो ।

    उज्यालो टाईम्सका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा आश्रमका महासचिव रामेश्वर खनालले आश्रमको विगत र वर्तमान अवस्थाको बारेमा जानकारी दिनुभएको थियो ।
    कार्यक्रममा श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम्)की अध्यक्ष साबित्री टण्डन, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष प्रकाशमणी ज्ञवाली, युवा उद्यमीहरु मोहन दनै, शंकर ज्ञवाली, लायन्स क्लव अफ नारायणगढ लालीगुराँसकी अध्यक्ष दिपिका श्रेष्ठ खड्की, उज्यालो टाईम्सका निर्देशकहरु हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य, महिला
    उद्यमीहरु राधा शर्मा, जया पौडेल पराजुली, सञ्जु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

    उज्यालो टाईम्सका निर्देशक राजकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमलाई उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    शनिबार, पुष २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.