• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

राष्ट्रिय माध्यमिक विद्यालय,कृष्णपुरले भव्य रुपमा स्वर्णमहोत्सव मनाउंँदै


  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरले स्वर्णमहोत्सव भव्य रुपले मनाउँने भएको छ । माघ २५ गतेदेखि फागुन २ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउन लागेको हो । स्थापनाको ५० वर्ष नाघेको अवसरमा विद्यालयले विभिन्न कार्यक्रम गरी मनाउन लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
    पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् स्वर्णमहोत्सव मूल समारोह समितिका संयोजक राजेन्द्रमणी काफ्लेले स्वर्णमहोत्सवबाट एक करोड १० लाख रूपैयाँ संकलन गर्ने लक्ष्य राखिएको बताए । त्यसमध्ये ८५ लाख रूपैयाँ विद्यार्थी सहयोग कोषमा राखिने उनले बताए ।
    स्वर्णमहोत्सव अन्तर्गत माघ २४ गते मोटरसाइकल ¥यालीको आयोजना गरिने छ । त्यस्तै माघ २५ गते शोभायात्रा, आर्थिक सहयोग स्वघोषणा कार्यक्रम र महोत्सवको उद्घाटन कार्यक्रम गरिने छ । माघ २६ गतेदेखि फागुन १ गतेसम्म आर्थिक सहयोग स्वघोषणा, सम्मान कार्यक्रम, लोकसांस्कृतिक कार्यक्रम, विद्यार्थी प्रतिभा प्रस्तुति लगायतका कार्यक्रम राखिएको उनले जानकारी दिए ।
    फागुन २ गते स्वर्णमहोत्सव समारोहका औपचारिक कार्यक्रम, प्रधानाध्यापकको प्रतिवेदन, सम्मान कार्यक्रम, जलपान र महोत्सव समापन हुने काफ्लेले बताए । कृष्णपुर मावि २०२३ साल फागुन २ गते श्रीपञ्चमीका दिन स्थापना भएको हो । भरतपुर–७ का वडाध्यक्षसमेत रहेका काफ्लेले भरतपुर–७ का जनप्रतिनिधिको तर्फबाट विद्यालयलाई १० लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरे ।

    Advertisement

    कोरोना महामारी, विद्यालयको भौतिक संरचनालगायत विविध कारणले गर्दा स्वर्णमहोत्सव केही पछाडि धकेलिएको विद्यालयका प्रधानाध्यापक टंकप्रसाद न्यौपानेले बताए । विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्दै लगेकाले विद्यार्थीको संख्यासमेत बढ्दै गएको उनले बताए । कृष्णपुर माविमा हाल ४६५ जना विद्यार्थी अध्ययनरत छन् ।

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.