• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

स्पन्दन नेपालद्धारा कालिकाका विपन्न विद्यार्थीलाई जुत्ता मोजा सहयोग


  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • चितवन । सामाजिक संस्था स्पन्दन नेपालले कालिका नगरपालिका वडा नम्बर १० स्थित आधारभुत विद्यालय लोतन्तीका विपन्न विद्यार्थीलाई जुत्ता मोजा वितरण गरेको छ । आज भरतपुरमा एक कार्यक्रमका बीच स्पन्दन नेपालका सदस्यहरुले विद्यार्थीहरुलाई ६० जोर जुत्ता मोजा वितरण गर्नुभएको हो ।

    Advertisement

    जाडोको समयमा विद्यार्थीको पठनपाठनमा सहज र राहत होस भन्ने हेतुले जुत्ता मोजा वितरण गएको संंस्थाकी अध्यक्ष अनिता खनालले जानकारी दिनु भयो । विगतमा पनि संस्थाले यस्तै सामाजिक कार्य गरेको बताउंँदै खनालले आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिदै जाने बताउनु भयो ।

    संस्थाका निवर्तमान अध्यक्ष इन्दिरा भुषालले बालबालिकालाई जाडो बाट जोगिन जुत्ता मोजा वितरण गरिएको बताउनु भयो ।

    कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक भिम बहादुर तामाङ ,विद्यालय व्यवस्थापन समितिका सदस्य गणेश बहादुर चेपाङ लगायत सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको संयोजन संस्थाकी सचिव विमला दाहाल गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष सावित्री पौडेलले गर्नुभएको थियो ।

    अनिता खनालले अध्यक्षता गर्नुभएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष इन्दिरा भुषाल, सदस्यहरु बिमला घिमिले पार्वती गुरुङ, सावित्री शर्मा ,रिता सिग्देल, इन्द्रमाया श्रेष्ठ ,लक्ष्मी भुसाल,सल्लाहकार गोमा भट्टराई र रन्जु मैनाली लगायतको सहभागिता रहेको थियो ।

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.