• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

औद्योगिक शान्ति नेपालद्धारा रिकभरिङ्ग युनाईटेडलाई १० लाखको चेक हस्तान्तरण


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • चितवन । गत मंसिर महिनामा सम्पन्न भएको चितवन नारायणी महोत्सवको आय व्यय सार्वजनिक गरिएको छ । महोत्सव आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महत र महोत्सव संयोजक पिंगलराज पन्तले (बिहीबार) पत्रकार सम्मेलन गर्दै आयव्यय सार्वजनिक गरेका हुन् । पन्तका अनुसार गत मंसिर ६ देखि १६ गतेसम्म सम्पन्न महोत्सवबाट ४९

    Advertisement

    लाख ६३ हजार ५०० रुपैयाँ आम्दानी भएको छ भने ३९ लाख ५८ हजार २३३ रुपैयाँ खर्च भएको छ ।
    आम्दानी र खर्च घटाएर बचत भएको १० लाख ५ हजार २६७ रुपैयाँ मध्य १० लाख एक रुपैयाँ लागूऔषध प्रयोगकर्ताहरुको उपचारका लागि सहयोग गरिएको उनले बताए । संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत रिकभरिङ्ग युनाइटेडका अध्यक्ष श्रेष्ठलाई १० लाख १ रुपैंयाको चेक हस्तान्तरण गरिएको हो । प्राप्त सहयोग रकम दुव्र्यसनमा रहेका २० जनाको उपचारका लागि खर्च गरिने श्रेष्ठले बताए । ।

    औद्योगिक शान्ति नेपालले महोत्सवको आम्दानीबाट २० जना लागूऔषध प्रयोगकर्ताहरुको उपचारका लागि सहयोग गर्ने घोषणा गरेको थियो । सोही अनुसार आज रिकभरिङ्ग युनाइटेडलाई रकम हस्तान्तरण गरिएको औद्योगिक शान्ति नेपालका अध्यक्ष महतले बताए ।

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.