• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

बालकुमारी माविले मनायो ५८औं बार्षिकोत्सव


  •   शनिबार, माघ १३, २०८० मा प्रकाशित
  • चितवन । नारायणगढ स्थित बालकुमारी माध्यमिक विद्यालयले विभिन्न रचनात्मक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको छ । विद्यालयले माघ ७ देखि १२ गते सम्म आफ्नो ५८ औं बार्षिकोत्सव मनाएको हो । शुक्रबार सम्पन्न कार्यक्रममा विद्यालयले खेलकुद, साहित्य, सिर्जनाका विजेता विद्यार्थी लगायत उत्कृष्ट शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि भरतपुर वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट , विशिष्ट अतिथिमा भरतपुर शैक्षिक महाशाखाका ऋषिराम पौडेल, लेखक तथा वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला लगायतको सहभागिता थियो ।

    Advertisement

    सो अवसरमा बोल्दै अध्यक्ष रानाभाटले बालकुमारी विद्यालयले शिक्षाको गुणस्तर बृद्धि गरेर साख फर्काउनुपर्नेमा जोड दिनुभयो । विद्यालयको शैक्षिक ,पूर्वाधार विकास वडाले सहयोग गर्ने बताउंँदै विद्यार्थीको संख्या बृद्धि गर्नुपर्ने बताउनु भयो । विशिष्टि अतिथि संग्रौलाले विद्याललयमा आफूले अध्यापन गराएको स्मरण गर्दै उहांँले शिक्षाको उनन्नयनमा बालकुमारी योगदानको प्रशंसा गर्नुभयो ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुुत गर्नुभएको थियो । सुरेन्द्र प्रसाद पौडलले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भट्टराईले गर्नु भएको थियो । अध्यक्ष भट्टराईले विद्यालयको शैक्षिक , भौतिक पूर्वाधारमा विस्तारै सुधार भएको भन्दै सबैको साथ र सहयोगले मात्र विद्यालयले इतिहास फर्काउने विचार व्यक्त गर्नुभयो ।
    कार्यक्रममा बालकुमारी कलेजका प्रिन्सिपल जगदीश्वर खनाल, अमर श्रेष्ठ, अभिभावक संघका अध्यक्ष रिमेश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    हाल विद्यालयमा शिशु कक्षा देखि १२ कक्षासम्म ६५० जना विद्यार्थी अध्ययनरत छन । ९ विघा ४ कठ्ठा ११ धुर क्षेत्रफल रहेको यस विद्यालयमा ४६ वटा कोठा, प्रयोगशाला कक्ष, कार्याशाला कक्ष, पुस्तकालय चमेना गृह लगायतका संरचना छन ।

    शनिबार, माघ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.