• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन मेडिकल कलेजको १७ औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न


  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
  • चितवन । चितवन मेडिकल कलेजले आफ्नो स्थापनाको १७ औँ वार्षिकोउत्सव विभिन्न रचनात्मक कार्यक्रम गरेर भव्य रुपमा सम्पन्न गरेको छ । कलेजले आज भरतपुरस्थित कैलाशनगरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।
    सो अवसरमा बोल्दै प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले चितवन मेडिकल कलेजले स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

    Advertisement

    उहाँले सिएमसीले संस्थागत सामाजिक उत्तदायित्वअन्र्तगत आफ्नो सेवालाई ग्रामीण र विपन्न समुदायसम्म थप विस्तार गर्दै लैजानुपर्ने धारणा राख्नुभयो ।
    कार्यक्रममा भरतपुर अस्पताल विकास समितीका अध्यक्ष राजु पौडेलले कलेजले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ प्रयत्नहरु गरेर थप उचाइ लिएको भन्दै आगामी दिनको लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

    मेडिकल सिटीको रुपमा परिचित चितवनलाई थप अगाडि बढाउन सरकारी तवरबाट भूमिका खेल्न हरदम आफूहरु तयार रहेको अध्यक्ष पौडेलले बताउनुभयो । यस्तै चितवन मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष प्रा.डा हरिशचन्द्र न्यौपानेले सबैको पहल र सहयोगमा स्थापनाको १७ औँ वर्षसम्म आइपुगेको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभयो ।
    उहाँले चितवन मेडिकल कलेजको भविष्य आफ्ना विद्यार्थीहरुसँग जोडिएको बताउंँदै अनुशासन र मेहनेतका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा कलेजका प्रार्चाय प्रा.डा ममता तिवारीले शैक्षिक गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा शैक्षिक निर्देशक प्रा.डा गोपेन्द्र प्रसाद देव , अस्पताल निर्देशक प्रा.डा दयाराम लम्साल, भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष युद्ध प्रसाद श्रेष्ठ , चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा , कलेजका शैक्षिक उपनिर्देशक अरुण कोइराला लगायतको सहभागिता रहेको थियो ।

    वार्षिकोत्सवको अवसरमा कलेजमा कलेजमा माघ २५ देखि फागुुन १ गतेसम्म सप्ताहव्यापी रुपमा आयोजना गरिएको थियो । कलेजले खेलकुद तथा सांस्कृतिक कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो । साथै कार्यक्रममा कलेजका विद्यार्थीहरुले विविध साहित्यीक तथा साँस्कृतिक प्रस्तुती दिएका थिए ।

    बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.