• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

विभिन्न कार्यक्रम गरी स्वर्णमहोत्सव मनाउंँदै चितवन बार एशोसियसन


  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
  • सर्बजीत थापामगर ,चितवन । चितवन जिल्ला अदालत बार एशोसियसनले विविध कार्यक्रम गरी जिल्ला ईकाई स्थापनाको स्वर्णमहोत्सव मनाउने भएको छ । एशोसियनले ५० बर्ष पार गरेको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरी स्वर्णमहोत्सव मनाउन लागेको हो । आज एशोसयशनले भरतपुरमा पत्रकार सम्मेलन गरी ४० दिन अविधभरको कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।
    जसअनुसार आज अपरान्ह ३ बजे पत्रकार सम्मेलन र चार बजे स्र्वण महोत्सव शुभारम्भ , पुष्पवाटिका स्थापना र दिपावली कार्यक्रम गरेको छ ।
    यस्तै फागुन ११ गते चितवनकै सात पालिकामा कानुनी सचेतना कार्यक्रम , फागुन १९ गते बार भवनमा बारको भूमिका र आचारसंहिता गोष्ठी, फागुन २४ गते जिल्ला अदालत परिषरमा अदालत र बार बीच मैत्री पुर्ण खेलकुद, चैत्र २ गते न्याय सम्पादनमा प्रहरी, सरकारी वकिल, निकुञ्ज , मालपोत , सञ्चारकर्मी र प्रतिरक्षा कानुन व्यवसायीको प्रभावकारी भूमिका बिषयक कार्यक्रम राखिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिईयो ।
    यस्तै चैत्र ९ गते देवघाट स्थित रामजानकी र भरतपुरको मानव सेवा आश्रममा भोजन वितरण, चैत्र १६ गते रक्तदान कार्यक्रम, १९ गते बेलुका बार परिषरमा दिपावली कार्यक्रम र चैत्र २० गते अन्तिम दिन सर्वोच्च अदालतका न्यायधिशको प्रमुख आतिथ्यतामा स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण, पुरस्कार तथा प्रशंसा वितरण कार्यक्रम गरी समापन गरिनेछ ।
    सो अवसरमा बोल्दै एशोसियनका अध्यक्ष खगराज पण्डितले स्वर्ण महोत्सव ५० दिन अघि मनाउने योजना भएपनि बिशेष कारण बश ४० दिनसम्म मनाउन लागिएको बताउनु भयो । स्वर्णमहोत्सवलाई प्रभावकारी रुपमा मनाउन अन्य कार्यक्रम थप गरिने समेत उहांँले बताउनु भयो । पत्रकार सम्मेलनमा बारका पूर्व अध्यक्ष, पूर्व केन्द्रिय सदस्य तथा वर्तमान कार्यसमिति लगायतको सहभागिता रहेको थियो ।
    चितवनमा २०३० साल चैत्र २० गते नेपाल बार एशोसियसन चितवन ईकाई स्थापना भएको हो ।

    Advertisement

    शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.