• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सुनचाँदी साकोसको बार्षिकोत्सव : सानो घरलाई सहयोग, सदस्यको स्वास्थ्य जांँचमा छुट


  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर वडा नम्बर १ नारायणगढ स्थित सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.को आफ्नो ११ औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा बिहीबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सहकारीको वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत भरतपुर १२ स्थित सानोघरलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । हाम्रो घर अनाथ तथा असहाय बालिकाहरुलाई संरक्षण र संरक्षण गर्दै आएको सस्था हो ।

    Advertisement

    हाल सानो घरमा २० जना बालिकाहरु आवासीय रुपमा बस्दै आएका छन् । सहकारीका उपाध्यक्ष टुलक प्रसाद विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सानोघरकी अध्यक्ष एवं संचालिका विमला श्रेष्ठलाई सो रकम हस्तान्तरण गरिएको हो । सहकारीका सचिव निलेनमान शाक्यले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहकारीका सहसचिव ऋतु विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । स्वागत मन्तव्य व्यक्त गर्दै सहसचिव विश्वकर्माले सामाजिक सेवा सर्वोत्कृष्ठ कार्य भएको वताउनु भयो ।

    कार्यक्रममा बोल्दै सहकारीका उपाध्यक्ष टुलक प्रसाद विश्वकर्माले सहकारीलाई सामाजिक कामको लागि अवसर दिनु भएकोमा सानोघर परिवारलाई आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तो प्रकारको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । सो अवसरमा सानोघरकी संचालिका श्रेष्ठले सस्थाको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष प्रेम प्रकाश रामदाम, सहकोषाध्यक्ष विक्रम घिमिरे, सदस्य उत्सव खाती, रुपा बराली, जुना सुनार, सरिता भट्टराई, गुन बहादुर रामदाम, सहकारीका प्रबन्धक रमेश कुमार रामदामलगायतको सहभागिता रहेको थियो ।
    यसैगरी वार्षिकोत्सवकै अवसरमा सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.ले शेयर सदस्यहरुको लागि फागुन १९ देखि २१ गतेसम्म अस्पताल रोड भरपुर स्थित एनआरएल चितवन (ल्याव) मा विशेष छुटमा रगत मार्फत स्वास्थ्य जाँच (होलवडी चेकअप) को व्यवस्था मिलाएको सहरकारीका सचिव निलेमान शाक्यले जानकारी दिनु भयो । स्वास्थ्य जाँच गराउन चाहाने सदस्यहरुलाई छुटको सुविधा उपयोग गर्न शाक्यले अपिल गर्नु भयो ।

    बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.