• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

नारायणी पब्लिक कलेजको प्रतियोगितामा हाजिरी जवाफमा नारायणी नमुना र रोर्बटमा अरोमा प्रथम


  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
  • चितवन ।नारायणी पब्लिक कलेज साइन्स एन्ड टेक क्लबको आयोजनामा बिहीबार कलेज परिसरमा हाजिरजवाफ तथा रोवट सोडाउन कार्यक्रम सम्पन्न भएको छ । कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई चितवनका प्रमुख भुमिलाल सुवेदी प्रमुख अतिथी रहनु भएको थियो ।

    Advertisement

    कार्यक्रमको निर्णायकहरुमा डा. अरुण कुमार शाह, ई. मनोज सापकोटा, ई. दामोदर भण्डारी रहनु भएको थियो । हाजिरी जवाफ प्रतियोगितामा नारायणी नमुना मावि प्रथम, अर्किड स्कुल द्धितीय र एपेक्स एकेडेमी तृतीय भएको छ ।
    यसैगरी रोर्बट सोडाउन कार्यक्रममा अरोमा स्कुल प्रथम, प्रेरणा स्कुल द्धितीय र मिलेनीयम मोडल कलेज तृतीय भएको छ । नारायणी पब्लिक कलेज साइन्स एन्ड टेक क्लबका अध्यक्ष सुमित अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा

    विद्यालयका प्राचार्य वेदराज न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    प्लसटु क ोअडिनेर जनकराज घिमिरेले सहजीकरण गर्नु भएको कार्यक्रममा विद्यालयका निर्देशक अनिता खनाल, एकेडेमिक इन्चार्ज प्रकाश सिग्देल, एडमिनिस्टेटिभ हेड दिपक ढुंगाना लगायतको सहभागिता रहेको थियो ।
    अध्यक्ष सुमित अधिकारीको अध्यक्षतामा गठित क्लबमा २५ जना सदस्य रहेका छन् । रोबर्ट सो डाउन कार्यक्रममा साइन्स सन्कायका विद्यार्थीहरुले र हाजिरीजवाफ कार्यक्रममा कानुन संकायका विद्यार्थीहरुले सहजीकरण गरेका थिए ।

    बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.