• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन कांँग्रेसको निःशुल्क स्वास्थ्य शिविरमा एकहजार पांँचसय ८० जनाले पाए सेवा


  •   शनिबार, चैत १०, २०८० मा प्रकाशित
  • चितवन । नेपाली काङ्ग्रेस चितवनको स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार ५ सय ८० जनाले स्वास्थ्य सेवा लिएका छन् । चितवनको कालिका नगरपालिका वडा न ६ मा चैत ९ गतेबाट शुरु भएको निःशुल्क स्वास्थ्य शिबिरमा जिल्ला भरिबाट एक हजार ५ सय ८० जनाले स्वास्थ्य सेवा लिएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।

    Advertisement

    शिविरमा २ सय ९८ जनाले भिडियो एक्सरे सेवा,२ सय ५३ जनाले ई सि जि सेवा,९५ जनाले भि आई ए सेवा लिएका छन् । त्यसै गरी ५ सय ७५ जनाले आँखाको चेकजांँच सेवा लिएका छन् । शिविरमा १ सय जनालाई चश्मा वितरण गरिएको थियोे भने ८ सय जनाको सुगर तथा प्रेसर जाँच गरिएको थियोे । शिविरमा ८ सय ७० जना महिला र ७ सय १० जना पुरुषले सेवा लिएका छन् । त्यस्तै शिविरमा १० लाख बराबरको निःशुल्क औषधि पनि बितरण गरिएको खनालले बताउनु भयो ।
    शिविरमा जनरल फिजिसियन,महिला तथा प्रसुती,आखा जाँच,दन्तरोग,पाठेघरको मुखको परिक्षण,बालरोग,नसा,हाडजोर्नी,शल्यचिकित्सा,नाक,कान तथा घाँटी,मुटु रोग सम्बन्धि र छाला तथा यौन रोग सम्बन्धि सेवाहरु उपलब्ध गराइएको थियोे ।

    नेपाली काङ्ग्रेस चितवनले पार्टीका पुर्व सभापति स्व.गिरिजाप्रसाद कोइरालाको १४ औ स्मृति दिवसको अवसरमा समुदायमा काङ्ग्रेस अभियान अन्तरर्गत बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत रहेर पार्टीले आमनागरिकलाई स्वास्थ्य सेवाको महसुस होस् भनेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको सभापति खनालले बताउनु भयो ।

    शुक्रबार नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व महामन्त्री डा शशांक कोइरालाले एक भब्य समारोहका बिच शिबिरको उद्वघाटन गर्नुभएको थियो । कार्यक्रम सयोजक दिनेश अधिकारीको अध्यक्षतामा सम्पन्न शिबिरमा सभापति खनालले सम्पुर्णमा धन्यवाद प्रकट गर्नुभएको थियोे ।

    शनिबार, चैत १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.