• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

रुपान्तरण नेपालद्धारा कालिकाका कोलारका विपन्न परिवारलाई बाख्रा वितरण


  •   बुधबार, चैत १४, २०८० मा प्रकाशित
  • चितवन । रुपान्तरण नेपालद्धारा कालिका नगरपालिका वडा नम्बर ९ स्थित कोलारका विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ ।

    Advertisement

    रुपान्तरण नेपालको आर्थिक सहयोग र कालिका नगरपालिका वडा नम्बर ९ र मानव विकास तथा सामुदायिक सेवा ललितपुर द्वारा संचालित जिविकोपार्जन परियोजनाले २५ विपन्न घर परिवारलाई २÷२ वटा बाख्रा, औषधि र झुल वितरण गरेको हो ।
    कालिका नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष निलकन्ठ मगरको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा संस्थाले सो परियोजना अन्तर्गत लामो समय देखि स्वास्थ्य, शिक्षा, रोजगारिको क्षेत्रमा काम गर्दै आएको छ।
    रुपान्तरण नेपाल सङको समन्वय गर्न मा पनि मानव बिकास तथा सामुदायिक सेवा को महत्वपूर्ण योगदान दिदै आएको छ ।
    वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी मगरले विपन्न लक्षित यस्ता कार्यक्रमले उनीहरुको आय आर्जनमा महत्वपूर्ण भुमिका खेल्ने र जिविकोपार्जनमा ठूलो टेवा पुग्ने बताउनुभयो।

    त्यस्तै,नवजीवन एजी चर्च,भरतपुरका वरिष्ठ रेभरेन पास्टर अनिल पान्डेले चेपाङ समुदाय विकासको लागि स्थानीय सरकार र सरोकारवाला संघ संस्था सँग समन्वय गरि कार्यक्रम गर्न सकेमा चेपाङ समुदायलाई नमुना समुदायको रुपमा रुपान्तरण गर्न सकिने बताउनुभयो।

    संस्थाले सिमान्तकृत चेपाङ समुदायको बिकास र जिबिकोपार्जनको लागि टेवा पुग्ने हेतुले बाख्रा वितरण गरिएको हो।
    रुपान्तरण नेपालले देशभरका विभिन्न ठाउंमा समाज रुपान्तरण, शिक्षा, स्वास्थ, रोजगार र सिपमुलक कार्यक्रममा जोड दिदै आएको छ।

    बुधबार, चैत १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.