• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ३. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

वडा नम्बर २का अध्यक्ष रानाभाट द्धारा स्वास्थ्य शिक्षा कृषिमा छुट सम्झौता


  •   सोमबार, चैत २६, २०८० मा प्रकाशित
  • सबैजीत थापामगर, चितवन । भरतपुर महानगरपालिका वडा नं–२ का स्थायी बासिन्दाले स्वास्थ्य, शिक्षा र कृषिमा सहुलियत पाउने भएका छन् । वडाध्यक्ष मनोज रानाभाटले स्वास्थ्य, कृषि र शिक्षामा सहुलियतका लागि सम्बन्धित निकायसँग सम्झौता गरेको बताए ।
    वडाध्यक्ष रानाभाटका अनुसार बालबालिकाहरुले सहुलियतमा पढ्ने सुविधाको ग्यारेन्टी गर्नका लागि संस्थागत विद्यालयसँग पनि सम्झौता गरिएको छ । उनका अनुसार फलफूल, तरकारी पनि सहुलियतमा खरिद गर्नका लागि क्षेत्रपुरको महानगर फलफूल तथा तरकारी बजारसँग सम्झौता भएको छ ।

    Advertisement

    सम्झौताअनुसार अब भरतपुर–२ का स्थायी बासिन्दाले पुरानो मेडिकल कलेजबाट पाउने विभिन्न सेवासुविधामा ५० प्रतिशतसम्म सहुलियत पाउने छन् । सहुलियत लिनका लागि वडा कार्यालयको सिफारिस अनिवार्य छ ।
    यस्तै, वडाले संस्थागत विद्यालयसँग २५ प्रतिशतसम्म छात्रवृत्तिका लागि पनि सम्झौता गरेको वडाध्यक्ष रानाभाटले बताए । उनका अनुसार वडा नं–२ भित्र रहेका संस्थागत विद्यालयहरुले भर्ना शुल्कमा २५ प्रतिशत र वार्षिक शुल्कमा १० प्रतिशत छात्रवृत्ति दिनेछन् । यो सुविधा भरतपुर–२ का स्थायी बासिन्दाले मात्र पाउने छन् ।

    यस्तै, वडा कार्यालयले फलफूल र तरकारी खरिदमा ४० प्रतिशतसम्म छूटका लागि महानगर फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिसँग सम्झौता गरेको छ । भरतपुर–२ मा रहेका विभिन्न संघसंस्थाहरुको कार्यक्रममा आवश्यक पर्ने तरकारी तथा फलफूलमा वडा कार्यालयको सिफारिसमा ४० प्रतिशत छूटमा तरकारी तथा फलफूल उपलब्ध गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

    सोमबार, चैत २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ३.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.