• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवनका युवा सुवास सिलवालद्धारा ६१८९ मिटरको अग्लो हिमाल चढ्न सफल


  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
  • चितवन । चितवनका युवा तथा चितवन सेवा समाज अन्तरराष्ट्रिय समन्वय समितिका सदस्य सुवास सिलवालले नेपालको उच्च हिमाल आइसल्याण्ड पिकको सफल आरोहण गर्नुभएको छ । उहांँले १४ दिन लगातार कठिन यात्रा पुरा गरि ६१८९ मिटर उच्च हिमाल “आईसल्याण्ड पिक” को चुचुरो चुम्न सफल हुनुभएको हो ।

    Advertisement

    चुचुरोमा पुगेर उहांँले उक्त हिम शिखरमा चितवन सेवा समाजको झण्डा व्यानर फहराउनु भएको समन्वय समिति नेपाल परिवारका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो ।यो सफलताले समग्र चितवनबासी एवं संस्थाको गरिमा र शिर उंँचो रहन मदत पुगेको अध्यक्ष गौतमको भनाई छ । अध्यक्ष गौतमले सिलवालको आगामी दिन थप उर्जा र गतिशिल बनोस भन्ने कामना समेत गर्नुभयो ।

    सफल आरोहण पछि प्रतिक्रिया दिदै आरोही सिलवालले आफ्नो सानैदेखिको अग्लो हिमाल चढ्ने ईच्छा पुरा भएको बताउनुभयो । ‘यो मेरो सानैदेखिको सपना र ईच्छा थियो, उहांँले भन्नुभयो, यसबाट हाम्रो संस्थाको शिर मात्र नभई देशकै नाम राख्न सफल भएको छु भन्ने लागेको छ ।’ आगामी दिनमा आफूले सगरमाथाको चुचुरो सम्म चुम्ने योजना रहेको सिलवालले सुनाउनुभयो । शिखर चढ्न साथ , सहयोग र हौसला दिने शुभेच्छुक , संस्थाप्रति उहांँले आभार प्रकट गर्नुभयो ।

    उहांँलाई बाग्लुङ्गका चर्चित फोटोपत्रकार सन्दीप शर्मा र संखुवासभा मकालु गाउंँपालिका वडा नम्बर २ का साहसिक माउण्टेन क्लाइम्बर पेम्बा शेर्पाले लिड गर्नु भएको थियो ।

    बुधबार, चैत २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.