• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

लिटिल फ्लावर सोसाईटीको ‘एजुकेशन फर अल’ र ‘जेरो वेष्ट फुड’ अभियान ( तस्वीरहरु)


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • चितवन । नेपाल लिटिल फ्लावर सोसाइटी चितवनले ‘एजुकेशन फर अल’ ( सबैका लागि शिक्षा) ‘जेरो वेष्ट फुड’( शुन्य बर्बाद खाना) अभियान सम्पन्न गरेको छ ।संस्थाका निर्देशक फादर बीबीन सिएसटी र भारतका भोलुन्टर एन्टो थोमसले एभरेष्ट बेस क्याम्प र कालापत्थर हिमालको यात्रा गरी यो अभियान शुरु गर्नुभएको हो ।

    Advertisement

    नेपालजस्तो गरिब मुलुकमा शिक्षाको पहुंँच सबैतिर पुग्नुपर्छ र खाना खेर नफालौं भन्ने सन्देशका साथ यो अभियान सहित यात्रा गरिएको फादर बिबिन सिएसटीले बताउनु भयो । ‘हाम्रो यो अभियानले शिक्षा विना देश अगाडि बढ्दैन र खाना खेर फाल्नुुहुदैन र यसको सट्टा बांँड्न सक्नुपर्छ भन्ने हो ।’ फादर बीबीनले भन्नुभयो ।

    अभियानका क्रममा सन्देश लेखिएको ब्यानर लिएर नारायणगढ , टामडा हुंँदै सुर्केबाट यात्रा शुरु गरिएको थियो । उहांँहरुले एभेरेष्ट बेस क्याम्पको ५ हजार ३६४ मिटर र कालापत्थरको ५ हजार ६४४ मिटर अग्लो शिखरको यात्रा गर्नुभएको थियो । यो अभियान र यात्रा उपलब्धिमुलक र सफल भएको फादर बिबिनको भनाई छ । ‘हामीले त्यहांँ जाने पर्यटक र स्थानीय हरुसंँग हाम्रो अभियानको बारे भन्ने र बुझाउने मौका पायौं, उहांँले भन्नुभयो, उहांँहरुको प्रशंसा र प्रतिक्रियाबाट हामी र हाम्रो सोसाइटी उत्साहित छ ।’ साधारणतया एकसाता भन्दा बढी समय यो यात्रा सांँढे तीनदिनमै सफल भएको फादर बिबिनको भनाई छ । अप्रिल ४ देखि शुरु भएको यो अभियान अप्रिल ७ मा सकिएको थियो ।

    आगामी बर्षमा अभियान र सन्देशका साथै दुर्गम र शिक्षाको पहुंँच नपुगेको ठाउंँमा स्कुल स्थापना गर्ने अन्य राहतका सामाग्री समेत वितरण गर्ने योजना रहेको फादर बिबिनले बताउनु भयो । हाल सोसाइटीको सक्रियतामा नारायणगढ नवलपरासीको सेहेरी लगायत देशका अन्य जिल्ला गरी लिटिल फ्लावर सोसाइटीका पांँच स्थानमा स्कुल स्थापना गरेर अध्ययन अध्यापन गराईरहेको छ ।

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.