• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन र नवलपुरका शिक्षकलाई स्मार्ट बोर्डको प्रयोगबारे प्रशिक्षण


  •   शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
  • सर्बजीत थापा मगर, चितवन । । सूचना प्रविधिको दिवसको अवसर पारेर चितवन र नवलपुरका शिक्षकलाई इन्टरएक्टिभ स्मार्ट बोर्डको बिषयमा अन्तरक्रिया तथा प्रशिक्षण दिईएको छ । होरिओन नेपालको प्राविधिक सहयोग एवं बीएसबी ट्रेड सेन्टर र क्लिक सफ्टवेयर सोलुुसनको आयोजनामा भरतपुर स्मार्ट बोर्डको बहुआयामिक प्रयोगको सेमिनार सम्पन्न भएको हो ।
    सेमिनारमा स्वागत मन्तव्य बिएसबि ट्रेड्का सन्चालक भानु शर्माले गर्नु भएको थियो । उहांँले शिक्षक तथा विद्यार्थीलाई सूचना प्रविधिको नवीनतम प्रयोग र अभ्यास गराउन प्रशिक्षण उपलब्धीमुलक हुने बताउनु भयो ।

    Advertisement

    होरिओन स्मार्ट इन्टरएक्टिभ बोर्डका इन्जिनियर मुकेश दवाडी ले यसको प्रविधि प्रयोग र लाभको बारेमा प्रशिक्षण दिनु भएको थियो । उहांँले अब शिक्षकहरुले अध्ययन अध्यापनमा पुराना सिकाई पद्धतिबाट नयांँ सूचना प्रविधिमा जान आवश्यक रहेको बताउनु भयो । सूचना प्रविधिको युगमा प्रविधिमैत्री हुनुपर्ने अपरिहार्य रहेको बताउंँदै उहांँले यसबाट खर्च तथा समयको पनि बचत हुने बताउनु भयो ।

    त्यस्तै सेमिनारमा शिक्षा सफ्टवेयर को बारेमा इ.कृष्ण पोख्रेल र जे.बि थापा ले परिक्षा र लेखा सम्बन्धि बिस्तृत जानकारी गराउनु भएको थियो । होरिओन कम्पनीका रिन्कु यादवले नेपालमा ३ बर्षको ग्यारेन्टी सहित चितवन र नवलपुरका लागि विजनेश पार्टनरको रुपमा बिएसीबी ट्रेड सेन्टर रहेको बताउनु भयो । कार्यक्रम मा चितवन र नवलपुर का ८५ वटा स्कुल,कलेज र ५ वटा ब्यबसायिक प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो अवसरमा सहभागीले यसको प्रयोग र लाभबारे जिज्ञासा राखेका थिए ।

    शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.