• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

दूध उद्योगमा दुईबर्ष भित्र दुई अर्ब लगानी गर्दै प्रेमबस्ती दुग्ध सहकारी


  •   शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
  • चितवन । प्रेमबस्ती दुग्ध सहकारी संस्थाले दुध उद्योगमा दुई अर्ब लगानी गर्ने भएको छ । संस्थाको हालै नयांँ निर्वाचित आनन्द न्यूरेसहितको कार्यसमितिले दुग्ध परिकारमा विविधकरण गर्ने उद्धेश्यसहित दुई अर्ब लगानी गर्ने योजना बनाएको हो । आज भरतपुरमा आयोजित सहकारी दुग्ध किसानहरुसंँगको अन्तरक्रियामा बोल्दै उनीहरुले दूधको विविधिकरणको विकल्प नरहेकोले सहकारीले यो योजना सारेको बताए ।

    Advertisement

    सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष एवं व्यवसायिक कृषक समाज नेपालका अध्यक्ष न्युरेले सहकारीकै सदस्यको लगानीमा पचासहजार लिटर दूधको प्रशोधन पाउडर प्लाण्ट सञ्चालन गरिने बताए । ‘हामी किसानले दूध जतिपनि उत्पादन गर्न सक्छौं, न्यूरेले भने, हाम्रा उत्पादनहरुको बजारीकरणको ग्यारेण्टी गरिदिनु पर्यो ।’ उनले आगामी दुईबर्षभित्र एकहजार किसानलाई रोजगारी प्रदान गर्ने गरी माडीमा ४० विघामा घांँसखेती, साइलेज उद्योग , दाना उद्योग, विना ब्याज गाई खरिद , लगायतका योजना रहेको बताए । यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय ,अर्थमन्त्रालय तथा प्रधानमन्त्री कार्यालयसंँग समन्वय गर्ने उनको भनाई थियो ।
    व्यवसायिक कृषक समाजका केन्द्रिय सल्लाहाकार नन्दलाल दाहालले प्रेमवस्ती दुग्ध सहकारीको लामो व्यवसायिक इतिहास रहेको बताउंँदै आगामी दुई बर्षमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा १० हजार किसानलाई रोजगारी दिने क्षमता रहेको बताए । यसका लागि सरकारले विदेशिएका युवालाई आकर्षित गर्ने, जग्गा उपलब्धतामा सहजीकरण,साथै घांँसका बीउ अनुदान दिनुपर्ने, दाना चोकरका कच्चा पदार्थको मुल्य कम गर्नुपर्ने लगायतका बिषयमा ध्यानाकर्षण गराएका थिए ।

    समाजका केन्द्रिय सदस्य विष्णु अधिकारीले संस्थाको शेयर सदस्यबाट १ अर्ब पूंँजी संकलन र १ अर्ब ऋण लिएर जिल्लाकै नमुना पाउडर उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको भन्दै यसबाट चितवन र नवलपरासीका किसानको संरक्षण हुने बताए ।

    सो अवसरमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवती रमण पौडेलले दुग्ध किसानका माग र आवश्यकता जायज रहेको भन्दै प्राथमिकताका आधारमा समस्या समाधान गर्दै जाने बताए । दुग्ध उत्पादनमा विविधिकरण र उद्योगमा आधुनिकिकरण गर्न मन्त्रालय सदैव किसानको पक्षमा रहेको उनको भनाई थियो । किसानलाई राहत, अनुदान तथा उत्पादनको बजारीकरणको लागि पनि मन्त्रालय बढी संवेदनशील भएको उनको भनाई थियो । उनले चितवनका किसानका लागि सक्दो आर्थिक तथा प्राविधिक सहयोग गर्ने समेत बताए । सहकारीले २५ बर्ष अगाडि स्थापना गर्दै दूध संकलन गर्दै आएको छ । कार्यक्रम संस्थाका संरक्षक चेतनाथ लम्सालले सञ्चालन गरेका थिए ।

    शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.