• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

राइटपथ क्यारियर काउन्सिलिङ्गले जेठ ४ गते भरतपुरमा ग्राण्ड एजुकेशन कन्क्लेभ गर्दै


  •   बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुरमा रहेको शैक्षिक परामर्शदाता राइटपथ क्यारियर काउन्सिलिङ्गले ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४ गर्ने भएको छ । संस्थाले यही जेठ ४ गते भरतपुर ओरालोमा अवस्थित आफ्नै शाखा कार्यालयमा कन्क्लेभ गर्न लागेको हो । राइटपथले आज भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

    Advertisement

    पत्रकार सम्मेलनमा बोल्दै संस्थाका प्रबन्धक निर्देशक सुरज पौडेलले विद्यार्थीलाई सिधै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुसंँग परामर्श दिलाउने उद्धेश्यसहित कन्क्लेभ आयोजना गरिएको बताउनु भयो । बिशेषगरी १२ कक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी कन्क्ेलभ आयोजना गरिएको उहांँको भनाई छ ।
    राइटपथले बैशाख २९ गतेबाट कन्क्लेभ शुरु गरेको बताउँदै हालसम्म देशका मुख्य शहरहरुमा कन्क्लेभ सम्पन्न भईसकेको जानकारी दिनुभयो ।

    विद्यार्थीलाई विदेशको शिक्षा, कला, संस्कृति, कानुन , जबको बारेमा समेत जानकारी दिने उद्धेश्य रहेको उहांँको भनाई छ । कन्क्लेभमा आउने विद्यार्थीको लागि एपलिकेसन प्रोसेसमा शतप्रतिशत छुट अफर, फ्रि मुभी टिकटका साथै गिफ्ट ह्याम्परकोपनि व्यवस्था गरिएको उहांँले बताउनु भयो। राईटपथले अमेरिका,क्यानडा,युके,अष्ट्रेलिया,लगायतका विश्वविद्यालयमा पढ्नको लागि स्कलरसिपको व्यवस्था गर्नुका साथै ६ हजार लाग्ने आइएलटीस शुल्कलाई २ हजार ८१ रुपैंया कायम गरिएको जानकारी दिएको छ ।

    कन्क्लेभमा संस्थाका बा्रण्ड एम्बेसडर २०१६ की पूर्व मिस नेपाल अस्मी श्रेष्ठ तथा गायिका अञ्जु पन्तको समेत सहभागी हुनेछन ।
    राइटपथले चितवन लगायत काठमाडौं, ललितपुर, हेटौंडा, धनकुटाका शाखाहरुबाट परामर्श दिंँदै आएको छ ।

    बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.