• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अक्सफोर्ड कलेजको दिक्षान्त समारोह : १२ का विद्यार्थीलाई बिदाई


  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
  • गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) ले कक्षा १२ का विद्यार्थीहरुका लागि शुक्रबार एक दीक्षान्त समारोह आयोजना गरेको छ ।
    गैँडाकोट नगरपालिका वडा नं. २ मा रहेको नारायणी रिसोर्टमा आयोजित दीक्षान्त समारोहमा कक्षा १२ का ४०३ जना विद्यार्थीहरु सहभागी भएको कलेजले जनाएको छ । विज्ञान र व्यवस्थापन संकायमा अध्ययन गरेका कक्षा १२ का ४०३ जना विद्यार्थीहरु दिक्षान्त समारोहका सहभागि भएको कलेज सहायक प्राचार्य तिलकराम पन्थीले जानकारी दिनुभयो ।

    Advertisement

    गैँडाकोट नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखाका प्रमुख डा.बालकृष्ण चापागाइको प्रमुख आतिथ्यता तथा कलेजका प्राचार्य प्रोफेसर इन्जिनियर हरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर बसन्त अधिकारी, म्यानेजमेन्ट काउन्सीलर डाक्टर मधुसुदन लामिछाने, आईटी काउन्सीलर शुसान्त तिवारी, बीई संयोजक प्राध्यापक भिम भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
    कलेजका सहायक प्राचार्य तिलकराम पन्थीले सञ्चालन तथा सहजिकरण गर्नुभएको कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट विद्या विश्पकर्मा र आविद भण्डारीले अक्सफोर्ड कलेजमा पढ्दाको अनुभव र कलेजको बारेमा आ –आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगितिक प्रस्तुती दिनुका साथै आर्कषक नृत्य समेत प्रस्तुत गरेका थिए ।

    शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.