• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

२५६८औं बुद्ध जयन्ती मनाउंँदै बौद्ध धर्म सेवा समिति, तयारी अन्तिम चरणमा


  •   मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
  • सर्बजीत थापामगर, चितवन । । बौद्ध धर्म सेवा समिति चितवनले यसवर्षको बुद्ध जयन्ती भव्यताका साथ मनाउने तयारी गरेको छ। जेठ १० गते परेको २५६८औं बुद्ध जयन्ती मनाउनको लागि समितिका अध्यक्ष विकास गुरूङको संयोजकत्वमा बीस सदस्यीय मूल आयोजक समिति तथा १५ वटा उपसमिति गठन गरिएको छ । आज समितिले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएकोे हो।
    पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष एवं बुद्ध जयन्तीका संयोजक गुरुङ्गले यसबर्ष भरतपुर भ्रमणबर्षलाई लक्षित गर्र्दै शान्ति पदयात्रा गरिने बताए। शान्तिपदयात्राले बौद्ध धर्मको प्रचारप्रसारमा टेवा पुग्ने उनको भनाई थियो । ‘एकातिर बुद्ध धर्मको प्रचारप्रसार पनि हुन्छ, अर्कोतिर नयांँ पुस्तालाई पनि प्रेरणा जगाउंँछ । बुद्ध जयन्ती मनाउनु हाम्रो निरन्तरता पनि हो ।’ उनले भने ।

    Advertisement

    पदयात्रा १० गते बिहान ७ बजे गुम्बाबाट सुरू हुने यात्रा विशालचोक, दीपेन्द्र चोक, वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, सहिदचोक, लीलाचोक, रामेश्वर मन्दिरबाट सानो गुम्बा हुँदै महाबौद्ध गुम्बा आएर कार्यक्रम गरिनेछ । कार्यक्रममा जेठ १० गते बिहान ५ बजेदेखि ७ बजेसम्म पुजा अर्चना, १० देखि २ बजेसम्म पदयात्रा , १२ बजेदेखि ३ बजेसम्म खेम्बो श्री किलाया फूर्पाबाट प्रवचन, लगायतका कार्यक्रम गरिने अध्यक्ष गुरुङ्गले जानकारी दिए । सो अवसरमा खुल्ला रक्तदानको पनि आयोजना गरिएको उनले बताए ।

    भरतपुर–२, स्थित महाबौद्ध गुम्बा परिसरमा हुने कार्यक्रममा गुरूङ समुदायमा लोपोन्मुख अवस्थामा पुगेको परम्परागत नृत्य घाँटुसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ। यसअघिका कार्यक्रममा राजनीतिक व्यत्तित्वबाट कार्यक्रमको उद्धघाटन गरिएपनि यसपटक अध्यात्मिक व्यक्तित्वबाट गरिन लागेको उनको भनाई छ ।
    समितिले कार्यक्रमस्थल महाबौद्ध गुम्बा परिसरमा जेठ ६ गतेदेखि नै नियमित सरसफाइ सहितको तयारी गरिरहेको छ। कार्यक्रम सम्पन्न गर्न आवश्यक खर्चको समेत व्यवस्था गरिरहनुका साथै तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष गुरूङले जानकारी दिए ।

    मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.