• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

नाबालिकालाई यौनजन्य क्रियाकलापमा संलग्न गरेको आरोपमा दुई महिला पक्राउ


  •   बिहिबार, जेठ १७, २०८१ मा प्रकाशित
  • सर्बजीत थापामगर । नाबालिकालाई यौनजन्य क्रियाकलापमा संलग्न गरेको आरोपमा दुई महिला पक्राउ परेका छन । पक्राउ पर्नेमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक नम्बर गेट अगाडिका न्यु फेमिली होटल एण्ड लजका सञ्चालक अप्सरा ढकाल र समन्वयकर्ता कुमारी गुरुङ्ग रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता भेषराज रिजालले आरोपित दुई महिलालाई फाउ गरिएको र यौनजन्य क्रियाकलापमा लगाइएका दुई नाबालिका र एक महिला सहित तीन जनाको उद्धार गरिएको जानकारी दिनुभयो । उनीहरुलाई न्यु फेमिली होटल एण्ड लजबाट चितवन प्रहरीले बुधवार उद्धार गरेको हो ।
    उद्धार गरिएका महिलाहरुलाई संरक्षण केन्द्रमा राखिएको छ । उद्धार गरिएका दुई नाबालिकाको उमेर १५ वर्ष रहेको छ भने एक महिलाको उमेर ३० वर्ष रहेको छ ।

    Advertisement

    होटल सञ्चालक ढकालका श्रीमान भरत भनिने भक्तविलास घिमिरे फरार रहेको प्रवक्ता रिमालले बताउनु भयो । फरार रहेका घिमिरेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    चितवन जिल्ला अदालतबाट सात दिनको म्याद लिएर घटनाको अनुसन्धान गर्ने काम भइरहेको रिजालले जानकारी दिनुभयो । होटलमा काम लगाइदिन्छु भनि विभिन्न प्रलोभन देखाएर नाबालिकाहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
    पक्राउ परेकाहरुमाथि मानव बेचविखनविरुद्धको मुद्धा दर्ता गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

    बिहिबार, जेठ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.