• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

बाँदरमुढे घटना पीडित समितिद्वारा लक्ष्यद्विप प्रज्वलन गरिने


  •   आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
  • चितवन। कहालीलाग्दो बाँदरमुढे घटना भएको १८ बर्ष पुगेर यही जेष्ठ २३ गते १९ बर्षमा प्रवेश गर्दैछ । तत्कालीन माओवादी पार्टीले राखेको बिद्युतिय धरापमा परेर ७५ जना घाइते भएका थिए । भने ३९ जनाको घट्नास्थलमा नै मृत्यु भएको थियो ।

    Advertisement

    बगही बसपार्कबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुबाहक बस कल्याणपुर बाँदरमुढे खोलामा माओवादीले राखेको बिद्युतिय धरापमा परेको थियो । पीडितका अनुसार, आँफुहरुले अझैपनि राहत नपाएको र दोषीलाई कारबाही नगरेकोमा दुखेसो पोखेका छन् ।

    यसैगरी बाँदरमुढे घट्ना पीडित समितिका उपाध्यक्ष एवं उक्त घट्नामा परेर २ वटा खुट्टा ढाड र छातीको करङ्ग र हात भाँचिएको र अहिले हाल देब्रे खुट्टामा स्टिल राखेर सामान्य हिडडुल गर्दै आएका अधिकारी भन्नुहुन्छ, “भाग्यले बाँचेको हुँ, तरपनि यस्तो अबस्थामा आँफुले एकपटक मात्र फुलबारीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको हुँ ”भेटमा दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्नुभएका उहाँले पीडितलाई राहतको प्याकेज ल्याउने आश्वासन दिएर मात्र जाने गरेको अधिकारीले दुखेसो पोख्नुभयो ।

    अधिकारीले भन्नुभयो, “प्रचण्ड माडी आउने भएपछि मेरो घर वरपर सुरक्षा ब्यबस्था कडा बनाइन्छ । वाइसीएल प्रहरी नेता तथा कार्यकर्ताहरुले मेरो घर घेर्न थाल्छन् ।” यसमा मलाई अचम्म लाग्छ । “बरु यस्तो गर्नुभन्दा मलाई एकपटक भेटेर राम्रोसँग कुराकानी गर्दापनि हुन्छ नि,” यो संगै उहाँले फेरि भन्नुभयो, “प्रधानमन्त्री दाहालले पीडितसंग बहस गरेर हाम्रा मागहरु संवोधन गरिदिए मात्र पुग्छ, यहाँभन्दा अरु हामीले राज्यसंग अपेक्षा गरेका छैनौं,” अधिकारीले भन्नुभयो ।

    उता कहालीलाग्दो बाँदरमुढे घट्ना घटेको घट्नास्थल कल्याणपुर बाँदरमुढे खोलामा पीडित समितिले जेष्ठ २३ गते दिप प्रज्वलन गर्ने भएको छ । “दोषीलाई कारबाही गर, पीडितको अधिकार सुनिश्चित गर” भन्ने नाराका साथ बाँदरमुढे घट्ना पीडित समितिद्वारा स्मृति कार्यक्रम गरिदैछ । बिहान ८ बजेबाट शुरु हुने कार्यक्रम बिगतको जस्तो भव्य नभई भिन्न र सामान्य तरिकाले मनाउन लागिएको बाँदरमुढे घट्ना पीडित समितिका उपाध्यक्ष लेखनाथ अधिकारी (कृष्ण) ले जानकारी दिनुभयो ।

    आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.