• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

दूध दिवसको अवसरमा कैदीबन्दीलाई मोही वितरण


  •   आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
  • सर्वजीत थापामगर, चितवन । २४औँ विश्व दूध दिवसको चितवन कारागारका कैदीबन्दीलाई मोही वितरण गरिएको छ ।
    पशु सेवा कार्यालय चितवनको आयोजना र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको सहयोगमा कारागारका ७३० कैदीबन्दी र कारागारका सुरक्षाकर्मी एवम् कर्मचारीलाई मोही खुवाइएको हो । जुन १ तारिखको दिन विश्व दूध दिवस मनाइँने गरिन्छ ।
    पशु सेवा कार्यालय चितवनले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी दूध दिवस मनाउँदै छ । बिहीवार भरतपुर पनि अस्पतालका विरामीहरुलाई मोही वितरण गरिएको थियो । पशु सेवा कार्यालय चितवनका प्रमुख एवम् वरिष्ठ पशु विकास अधिकृत सुशिल केसीले मान्छेले दूध तथा दुग्धजन्य पदार्थ नियमित रुपमा प्रयोग गर्नुपर्ने भन्दै उनले एक जनाले एक दिनमा २५० मिलिलिटर दुध पिउनुपर्ने बताउनु भयो । ‘एउटा मान्छेले वर्षमा ९१ लिटर दूध खानुपर्छ’, उनले भने । गर्मीको समयमा मोही खुवाउँदा उपयुक्त हुने देखेर विरामी र कैदीबन्दीलाई मोही विरतण गरिएको उहांँको भनाई छ ।

    Advertisement

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले स्वास्थ्यलाई हानी गर्ने चिसो पेय पदार्थ (कोल्ड ड्रिङ्स) भन्दा स्वास्थ्यलाई फाइदा पुग्ने मोही वितरण गरिएको बताउनु भयो । किसानका उत्पादनको समेत प्रबद्र्धन हुने भएकाले गर्मीमा मोहीलाई प्राथमिकता दिनुपर्ने उनको भनाई थियो ।

    चितवन कारागारका प्रमुख कमलप्रसाद आचार्यले गर्मीको समयमा कारागारमा कोचिएर भएर बसेका कैदीबन्दीलाई मोही वितरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । कोल्ड ड्रिङ्सको सट्टा स्वास्थ्यको लागि समेत फाइदाजनक मानिने मोही सबैले प्रयोग गर्नुपर्ने उहांँको भनाई थियो । पशु सेवा कार्यालय चितवनका पशु अधिकृत दिपचन्द्र घिमिरेले शनिवार देवघाटस्थित रामजानकी बालिका आश्रममा दुध तथा दुधजन्य पदार्थ वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

    आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.