• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सहकारीलाई व्यवस्थित र गुणस्तरीय सेवा दिन चितवनमा साकोस समिट हुंँदै


  •   बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
  • चितवन । चितवनमा पछिल्लो समय सहकारीमा देखिएका विकृति विसंगति समस्या समाधान र जोखिम न्यूनिकरण गर्ने उद्धेश्य सहित चितवनमा दोस्रो साकोस समिट २०८१ हुने भएको छ । यही जेठ २५ र २६ गते सहकारीमा आवद्ध व्यक्तिहरु, सञ्चालक, शेयरधनी एवंँ विज्ञ सहितको सहभागितमा साकोस समिट गर्न लागिएको हो । चितवन जिल्ला बचत तथा सहकारी संघको आयोजना हुन गईरहेको समिट ४०० जनाको सहभागिता रहने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।

    Advertisement

    कार्यक्रममा बोल्दै संघका अध्यक्ष विद्या कोइरालाले पछिल्लो समय सहकारीमा देखिएका समस्याहरु समाधान गर्न तथा विकृति विसंगति न्यूनिकरण गर्ने उद्धेश्य सहित साकोस समिट गर्न लागिएको जानकारी दिनुभयो । ‘अरुभन्दा ऋण तथा बचत सहकारीमा बढी समस्या देखियो, बचतकर्ताको विश्वास पनि घट्यो, उहांँले भन्नुभयो , सहकारीमा विकृति विसंगति रठगी गर्ने धेरै भए । त्यसैले यसलाई न्यूनिकरण गर्ने हाम्रो मुख्य उद्धेश्य हो ।’ साकोस क्षेत्रलाई नीति तिथी र विधि र प्रविधि मा लैजान र सहकारी क्षेत्रमा थप जोखिम नहोस भन्ने हेतुले समिट उपलब्धीमुलक हुने उहांँको भनाई छ ।

    संघका पूर्वअध्यक्ष एवं सल्लाहकार तेजेन्द्र खड्काले बचतकर्ताको बचत बचाउन तथा सहकारी प्रतिको आम धारणा चिर्नपनि साकोस समिट गर्न लागिएको बताउनु भयो । बचत कर्ताको बचत तथा ऋण असुली बारेपनि सम्मेलनमा घनिभुत छलफल हुन्छ, खड्काले भन्नुभयो , सहकारीलार्ई थप व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने हाम्रो अपेक्षा हो ।
    समिटमा नेपाल सरकार, नेपाल चार्टड एकाउण्टेण्ट एवं वचत तथा ऋण सहकारीमा सफल अभ्यास प्रविधि हस्तान्तरण, संस्थागत विकास, सहजीकरण , सहकारी विकासमा अतुलनीय योगदान गर्ने राष्ट्र्रिय तथा स्थानीय विज्ञहरुबाट ६ वटा बाट कार्यप्रस्तुत गरिने छ ।

    जिल्लाका सहकारीहरुको विगत, वर्तमान र भावी कार्यदिशामा एकरुपतामा ऐक्यवद्धताकोे विकास गर्न, सहकारीहरुको दिगोपनका लागि साझा धारणा बनाउन, जोखिम व्यवस्थापन र बित्तिय सुशासनको निर्माण गर्न यो कार्यक्रम प्रभावकारी हुने खड्काको भनाई छ । ।

    दुई दिन सम्म चल्ने सो कार्यक्रमले वित्तिय सहकारीमा जोखिम मापन न्युनिकरणका उपायहरुको समेत खोजी गरिने बताईएको छ । साकोस समिट यसअघि २०७३ सालमा पहिलोपटक गरिएको थियो ।
    जिल्लामा हाल अहिले बचत तथा ऋण सहकारी संस्था २५५ वटा रहेका छन भने संघमा मात्र २०५ जना बचत तथा ऋण सहकारी आवद्ध छन । जिल्लामा सबै विषयगत सहकारीहरु संख्या ७०० को हाराहारीमा छ ।

    बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.