• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मोडलहरुको अभिमुखिकरणसँगै सुरु भयो चितवन फेशन फ्युजन रन वे


  •   शनिबार, जेठ २६, २०८१ मा प्रकाशित
  • चितवन । गोल्डेन इमिनेन्ट इन्टरनेशनलले आयोजना गरेको चितवनमा फेशन फ्युजन रन वे विथ म्युजिकल इभेन्ट अन्तर्गत मोडलहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    बिहीबार ग्यालेक्सी एम्पाएरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । जसमा रन वे मा सहभागी हुने मोडलहरुले औपचारिक रुपमा आफ्नो नाम दर्ता गराएका थिए । कार्यक्रममा ४० जना मोडलहरु सहभागी थिए । उनीहरुलाई चितवन फेशन फ्युजन रन वे को बिषयमा सम्पूर्ण जानकारी गराईएको थियो ।

    मोडलिङ र संगीतिक क्षेत्रको सम्भावना र चुनौतीको बिषयमा मोडलहरुलाई प्रकाश पारिएको द पोजेटिभ इभेन्ट्सका सिईओ राज रिजाल क्षेत्रीले जानकारी दिए । आफूलाई कसरी अब्बल मोडलको रुपमा स्थापित गर्ने भन्ने बिषयमा पनि मोडलहरुलाई सुझाव दिईएको उनको भनाइ थियो । यस्तै सहभागी मोडलहरुलाई उपहारहरु पनि दिईएको थियो ।

    यस कार्यक्रमसँगै चितवनमा फेशन फ्युजन रन वे विथ म्युजिकल इभेन्ट सुरु भएको छ । सोही अवसरमा केक काटेर कार्यक्रमको सुरुवात गरिएको उनले बताए । सहभागी मोडलहरुलाई १० दिनको तालिम दिएर ग्राण्ड फिनालेका लागि तयार गरिनेछ । उनीहरुलाई कोरियोग्राफर तथा द राइज इभेन्ट्सका सिईओ सलिन श्रेष्ठले प्रशिक्षण गराउनेछन् ।

    उनीहरुलाई क्याट वाकसँगै व्यक्तित्व विकास, क्यामेरा फेसिङ र फेशन क्षेत्रसँग सम्बन्धित तालिम दिईनेछ । कार्यक्रमको फिनाले असार ७ गते स्वाद सदन पार्टी प्यालेसमा हुनेछ । फिनालेमा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ शोज टपरको रुपमा उपस्थित हुनेछिन् ।

    रन वेपछि सोही दिन ग्यालेक्सी एम्पाएरमा सांगितिक कार्यक्रम हुनेछन । सांगितिक कार्यक्रम नेपालका चर्चित कलाकार तथा युट्युबर सहभागी हुनेछन् । गोल्डेन इमिनेन्टले द राइज इभेन्ट, द राइजिङ इभेन्ट र द पोजेटिभ इभेन्ट्ससँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

    शनिबार, जेठ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.