• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

बालकुमारीको तेस्रो कलेज सभा सम्पन्न


  •   शनिबार, जेठ २६, २०८१ मा प्रकाशित
  • भरतपुर । नारायणगढ स्थित बालकुमारी कलेजको तेस्रो कलेज सभा शनिबार उद्योग वाणिज्य संघ चितवनको सभाहलमा सम्पन्न भएको छ । कलेज संचालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका सस्थापक कोषाध्यक्ष केएल भुषण प्रमुख अतिथी रहनु भएको थियो । कलेजका सहायक क्याम्पस प्रमुख बाबुराम पन्थीले संचालन गर्नु भएको कार्यक्रममा कलेज संचालक समितिका कोषाध्यक्ष उत्तमलाल चुकेले कलेजले संचालन गरेको शैक्षिक कार्यक्रम सहित वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो ।

    Advertisement

    बालकुमारी कलेजका प्रिन्सिपल जगदिश्वर खनालले कलेजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा कलेजलाई विभिन्न तवरले सहयोग गर्ने विभिन्न २६ जनालाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले कलेजको शैक्षिक गुणस्तर विकासमा प्रविधिक शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिईएको थियो ।

    कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा कलेजका सस्थापक कोषाध्यक्ष केएल भुषण, वागमती प्रदेश सरकारका पुर्व मन्त्री तथा सांसद उत्तम जोशी, बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटा, पुर्व सांसद भिम बहादुर श्रेष्ठ, बालकुमारी कलेज अल्मुनाई एशोसिएसनका अध्यक्ष अशोक लामिछाने, उवासंघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओली, कलेजका सस्थापक प्रिन्सिपल चिरन्जीवि श्रेष्ठ, कलेज संचालक समिति सदस्य देवकी गौतम, कलेज सभा सदस्य राजेश्वर खनाल, वालकुमारी कलेज प्राध्यापक संघ सभापति शारदा खनाल, कर्मचारी परिषद्का कार्यवहाक अध्यक्ष ठाकुर प्रसाद आचार्य, नेविसंघ बालकुमारीका अध्यक्ष प्रकाश भण्डारीलगायतले बोल्नु भएको थियो ।

    शनिबार, जेठ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.