• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

“आचार्यले देखाएको निष्ठाको बाटो अहिलेको आवश्यकता “


  •   मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
  • चितवन । नेपाली काँग्रेसलाई स्व. नेतृ शैलजा आचार्यले देखाएको निष्ठाको बाटोमा हिडाउंँनु आजको आवश्यकता रहेको काँग्रेस नेताहरुले बताएका छन् । शैलजा आचार्य स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालयले आज यहाँ आयोजना गरेको १५ औं स्मृति दिवसको अवसरमा आयोजीत अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले काँग्रेसलाई आचार्यको निष्ठा र उहाँको बिचारका साथ अघि वढाउन सके जनताको प्रीय बनाउन सकिने बताउनुभएको हो ।

    Advertisement

    नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेता तोपमान सिंह गुरुङ, प्रदेश सभा सदस्य उत्तम जोशीले काँग्रेसलाई बलियो वनाएर लैजानका लागि आचार्यको जीवन शैली र सिद्दान्तलाई अंगाल्नु आबश्यक रहेको बताउनुभयो ।
    आचार्य एक आदर्श महिला नेतृ भएकाले उहाँको इतिहाँश कसैले भूल्न नहुने उहाँहरुले बताउनुभयो । देश र जनता प्रति समर्पित नेताको रुपमा आचार्यलाई चिन्ने गरिएको भन्दै उहाँले यसलाई अटल राख्न आबश्यक रहेको बताउनुभयो ।

    प्रतिष्ठानकी अध्यक्ष उमा रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य देवकी गौतम, छलि कुमारी शर्मा लगायतले आचार्यको जीवनबाट काँग्रेसले सिक्नु पर्ने धेरै कुरा रहेको बताउनुभयो ।

    मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.