• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मिस प्लस साइज चितवन र गोर्खाली टोलको सहकार्यमा बृक्षारोपण


  •   आइतबार, असार ०३, २०८१ मा प्रकाशित
  • चितवन । मिस प्लस साइज चितवन २०२४ का सहभागी र गोर्खाली टोल विकास संस्था को सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
    भरतपुर महानगरपालिका वडा नम्बर ११ को बसेनीमा रहेको गोर्खाली टोल विकास संस्था को केरुङ्गा ड्रेनदेखि गोर्खाली टोल विकास संस्थासम्म वृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजना गरिएको हो। प्लस साइज नेपाल चितवन शाखाले सौन्दर्य प्रतियोगितामा मिसप्लस साइज नेपाल २०२४ को प्रतियोगिता आयोजना गरिएको हो ।

    Advertisement

    उक्त प्रतियोगितामा प्रतियोगीहरूको वातावरण सम्बन्धी ज्ञान र मनोबल बढाउने हेतुले आयोजकले एक दिने “हरियो वन नेपालको धन” भन्ने नारालाई प्रोत्साहन गर्न वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको प्लस साइज नेपालका कार्यकारी अधिकृत अनिल बस्नेतले जानकारी दिनुभयो । उक्त वृक्षरोपण तथा सरसफाई कार्यक्रममा भरतपुर महानगरपालिका वार्ड नं. ११ का अध्यक्ष कमल बहादुर मल्ल, वार्ड प्रतिनिधिहरु, टोल विकास संस्थाका पदाधिकारीहरु, मिस प्लस साइज चितवन २०२४ का सम्पूर्ण प्रतियोगीहरु, आयोजकहरुको सहभागिता रहेको थियो्र मिस प्लस साइज चितवन २०२४ को फिनाले असारको दोस्रो सातामा हुने भएको छ। फिनालेका लागि १० जना प्रतिस्पर्धी प्लस साइज महिलाहरू भिड्ने भएका छन्।

    चितवनसँगै पोखरा धरान बिर्तामोड नेपालगञ्जमा पनि यो कार्यक्रम हुने प्लस साइज नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले बताउनुभयो यी सहरबाट छानिने विजेता र फर्स्ट रनरप फर्स्ट रनरपले काठमाडौँमा हुने मिस प्लस साइज नेपालमा सहभागी हुने अवसर पाउनेछन् । नेपाललाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता सहभागी गराउने प्लस साइज नेपालका अध्यक्ष विष्णु बोहोरा ले बताउनु भयो ।

    आइतबार, असार ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.