• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भवानी डेरी र मेरो किनमेलबीच उत्पादन डेलीभरी सम्बन्धी सम्झौता


  •   सोमबार, असार ०४, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुरको तोरीखेतमा रहेको भवानी डेरी र डेलिभरी कम्पनी मेरो किनमेल बिच सम्झौता भएको छ । भवानी डेरीका सम्पूर्ण उत्पादन चितवन, नवलपुर क्षेत्रमा डेलिभरीका लागि विशेष सहकार्य गर्न दुई पक्षले सम्झौता गरेका छन । सम्झौतामा भवानी डेरीको तर्फबाट क्षेत्रीय बिक्री प्रमुख पुरन कुमार क्षेत्री र मेरो किनमेलको तर्फबाट विभागीय प्रमुख समिर कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    Advertisement

    बिगत छ वर्ष देखि उच्च गुणस्तरको दुध तथा दुग्ध जन्य पदार्थ उत्पादन गर्दै आएको चितवन र नवलपुर क्षेत्रमा निकै लोकप्रिय रहेको भवानी डेरी र चितवन, नवलपुर, मकवानपुर, रुपन्देही तथा पर्सा जिल्लामा फूड डेलीभरी गरिरहेको कम्पनी मेरो किनमेल बिचको सहकार्यले दुवै पक्षलाइ फाइदा हुने मेरो किनमेलका विभागीय प्रमुख समिर कुमार श्रेष्ठले बताए ।
    यस सहकार्यले भवानी डेरीलाइ चितवन, नवलपुरका सम्पूर्ण शहर, बजार, अफिस, घर तथा दुर दराजका क्षेत्रमा पुग्नको लागि सहज बनाउने कुरा भवानी डेरीका क्षेत्रीय बिक्री प्रमुख पुरन कुमार क्षेत्री बताए । समय समयमा बिषेश छुट योजना पनि ल्याइने उनको भनाई छ ।

    दुई हजार भन्दा बढी थोक तथा खुद्रा पसलमा आफ्नो विशेष उपस्थिति जनाई दुध, दही, लस्सी, घ्यु, पनिर, नौनी, टेबल बटर, छुर्पी, चिज, कप दही लगाउतका उत्पादनले ग्राहकहरु माझ लोक्रप्रिय भवानी डेरीले भरतपुर–७ गौतम चोक , भरतपुर–१० दीपेन्द्र चोक, भरतपुर–११ बिशाल चोक र रत्ननगर–२ हाईस्कुल रोडमा आफ्नै बिक्री केन्द्र पनि सञ्चालन गरिरहेको छ ।

    सोमबार, असार ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.