• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवनमा सवारी दुर्घटना बढ्नुको कारण लापरवाही र सचेतनाको कमी


  •   बुधबार, असार ०६, २०८१ मा प्रकाशित
  • चितवन । चालु आर्थिक बर्ष २०८०, २०८१ मा चितवनमा सवारी दुर्घटनाबाट १०८ जनाको मृत्यु भएको छ । चालु आबको साउनदेखि जेठसम्मको अवधिमा ७७२ जना घाईते भएको र यस अवधिमा ४११ वटा सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    Advertisement

    सबैभन्दा बढी मानवीय क्षति भित्री सडकमा

    चितवनमा भएका दुर्घटना मध्ये सबै भन्दा बढी मानवीय क्षति भित्री सडकमा भएको पाईएको छ । जसअनुसार ११ महिनाको अवधिमा सवारी दुर्घटनाबाट भित्री सडकमा ४५ जनाको मृत्यु र ३५५ जना घाईते भएका छन भने सबैभन्दा कम क्षति शहरी सडक खण्डमा ८ जनाको मृत्यु र ३३ जना घाईते भएका छन ।
    कार्यालयका अनुसार सो अवधिमा पृथ्वी राजमार्गमा सवारी दुर्घटनाबाट १० जनाको मृत्यु ६० जना घाईते , नारायणगढ – मुग्लिनसडक खण्डमा २० जनाको मृत्यु र १३६ जना घाईते, र पूर्व पश्चिम राजमार्गमा २५ जनाको मृत्यु र १८८ जना घाईते भएका छन ।

    सो अवधिमा भित्री सडकमा २३० वटा , शहरी सडकमा २६ वटा, पृथ्वी राजमार्गमा १६ वटा, नारायणगढ मुग्लिन सडकमा ५० वटा र पूर्व पश्चिम राजमार्गमा ८९ वटा सवारी साधन दुर्घटनामा परेका कार्यालयले जनाएको छ ।
    कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुरेश सुवेदीले पछिल्लो समय भित्री सडकको बाटो विस्तार भएसंँगै दुर्घटनाको अनुपात पनि बढ्दै गएको बताउनु भयो । ‘ भित्री सडकमा भएको मानवीय क्षतिमा सबैभन्दा बढी दुईपांँग्रे सवारी साधन र पैदल यात्रीबाटनै भएको पाईएको छ , उहांँले भन्नुभयो, यो क्षति बढ्नुमा चालकको लापरवाही, ड्रिंक एण्ड ड्राईभ र यात्रुमा सचेतनाको कमीनै हो । ’

    तुलनात्मक रुपमा ठूला सवारी साधनको तुलनामा दुर्घटना बढी दुईपांँग्रे सवारी साधनमा हुने र मानवीय क्षति पनि यी प्रकृतिका सवारी साधनमा हुने प्रमुख सुबेदीको भनाई छ । आगामी दिनमा दुर्घटना न्यूनिकरणका लागि जिल्लाका सबै सवारीसाधन चालकलाई अलग समुह बनाएर ट्राफिक सचेतना दिन लागिएको र सोही अनुसार सवारी साधनमा स्ट्रीकर टांँस गरिने योजना रहेको उहांँले बताउनु भयो ।

    बुधबार, असार ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.