• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सेन्ट्रल कलेज चितवन जिल्ला लिग फुटबल असार १४ देखि


  •   आइतबार, असार १०, २०८१ मा प्रकाशित
  • चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल असार १४ गतेदेखि हुने भएको छ । आयोजक चितवन जिल्ला फुटबल संघले असार १४ देखि लिग गर्ने निर्णय गरेको हो ।

    Advertisement

    लिगमा सहभागी हुने १३ टिमको समूह विभाजन गरिएको छ । सेन्ट्रल टावरमा आज (आइतबार) एक कार्यक्रमकाबीच समूह विभाजन गरिएको हो । जस अनुसार सहभागी १३ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

    समूह ए मा साविक विजेता हनामी भरतपुर फुटबल क्लब (बिएफसी) सँगै नारायणी फुटबल क्लब, एस्ट्रल युथ सोसाईटी, गीतानगर ब्वाईज क्लब, नारायणी मोटर्स युनिक क्लब, पानस युवा क्लब र सौराहा युवा समाज रहेका छन् ।

    समूह बी मा साविक उपविजेता एभरेष्ट क्लब चितवन, माडी ११ फुटबल क्लब, रामपुर फुटबल क्लब रड्स, यात्रा ग्रुप भरतपुर, नारायणगढ फुटबल क्लब र हर्दी युवा समाज रहेका छन् । लिगको उद्घाटन खेलमा साविक विजेता बिएफसी र नारायणी एफसी भिड्नेछन् ।

    लिगका खेलहरु भरतपुर ७ कृष्णपुर मैदान र नेपाली प्रहरी शिक्षालय (तालिम केन्द्र) को मैदानमा हुने चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले जान्कारी दिए । उद्घाटन खेल कृष्णपुरमा हुनेछ ।

    साउन ८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले दश हजार, विधागत उत्कृष्टले पाँच तथा म्यान अफ दि म्याचले दुई हजार पाँच सय प्राप्त गर्ने संयोजक गोपाल गुरुङले जानकारी दिए । लिगको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

    आइतबार, असार १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.