• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मिस प्लस साइज चितवन २०२४ को उपाधि रेविकालाई


  •   मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
  • चितवन । मिस प्लस साइज चितवन २०२४ को उपाधि रेविका सुनारले चुमेकी छिन् । प्लस साइज नेपालको आयोजनामा भरतपुरमा भएको मिस प्लस साइज चितवन २०२४ को ग्रान्ड फिनालेको ताज सुनारले जितेकी हुन् ।
    फिनालेमा १० जना प्लस साइज सुन्दरीहरु बीच प्रतिष्पर्धा भएको थिया । प्रश्न उत्तर राउण्डबाट अन्तिम पाँच जना प्रतिस्पर्धीहरु छनोट भएका थिए। अन्तिम ५ का लागि छनोट भएका प्लस साइज सुन्दरीहरुका लागि अन्तिममा एउटा प्रश्न सोधिएको थियो। प्रश्नको जवाफ उनीहरूले ३ मिनेट भित्र लेख्नु पर्ने थियो र ग्रान्ड फिनालीमा उपस्थित सबै सामु सुनाउनु पर्ने थियो, अन्तिम पाँच प्रतिस्पर्धीको जवाफ अनुसार मिस प्लस साइज चितवन २०२४को उपाधि रेविका सुनारले प्राप्त गरेकी हुन्।

    Advertisement

    यसैगरी मिस प्लस साइज चितवन २०२४ को सेकेन्ड रनर अप चाँदनी सिंह विश्वकर्मा र फस्ट रनर अप प्रशंसा अर्याल बन्न सफल भएकी छन्। सेकेन्ड रनर अपले रु. १५ हजार , क्राउन , अवार्ड र गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। साथै फस्ट रनर अपले रु. २५ हजार, क्राउन, अवार्ड र गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् भने टाइटल विजेताले रु. ५० हजार , क्राउन, अवार्ड र गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। यसै गरी फिनालेमा १० ओटा विधाका सब टाइटलहरु समेत प्रदान गरिएको थियो।
    ग्रान्ड फिनालेका लागि निर्णायकको भूमिकामा राजनीतिज्ञ खुस्बु ओली, फेसन डिजाइनर ज्वाला राज पोख्रेल, मोडल प्रिया रानी लामा र स्किन केयर एक्सपर्ट सुनिता खत्री रहेका थिए।

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश ट्राफिक प्रहरी उपरीक्षक खड्क बहादुर खत्री रहेका थिए । मिस प्लस साइज चितवन २०२४ लाई चितवन स्कूल अफ फेसनले व्यवस्थापन गरेको थियो।

    मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.